Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दु धर्मको पहिचान समाप्त हुने अवस्था आयो : अध्यक्ष थापा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८०
हिन्दु धर्मको पहिचान समाप्त हुने अवस्था आयो : अध्यक्ष थापा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा हिन्दु धर्मको पहिचान समाप्त हुने अवस्था आएको बताएका छन् । आईतबार वीरगञ्जमा अयोजित बृहत आम सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा योजनाबद्ध रुपमा धर्म परिवर्तन गराउने सड्यन्त्र भइरहेको बताए । उनले. जनताहरु माझ भ्रम सृजना गरी सनातन हिन्दु धर्मलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले पहाडबाट सुरु भएको धर्म परिवर्तनको डढेलो केहि समय यतादेखि मधेशमा समेत सल्किन थालेको बताए ।

उनले आन्दोलनको बेला कसैले हिन्दु राष्ट्रको पक्षमा आवाज नउठाएको प्रति दुःख व्यक्त गरे । पश्चिमा मुलुकहरुको दबाब र प्रभावमा  परेर नेपाली कांग्रेस लगायतका ठूला दलहरुले धार्मीक स्वतन्त्रता र धर्म निरपेक्षताको नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त पारेको अधयक्ष थापाको भनाई छ । केहि समय अघी सर्लाहीको मलंगवामा मुर्ती सेलाउने क्रममा भएको झडपको प्रसंग जोड्दै अध्यक्ष थापाले दोषीलाई कारवाही गर्नुपर्ने ठाउँमा उल्टै संरक्षण गरेर धार्मीक द्वन्द चर्काउने प्रयास भएको आरोप लगाए ।

उनले विगत ढेड दशकदेखि सत्तामा रहेका ठूला दलहरुले राज्यका विभिन्न अंगहरुमा आफ्ना कार्यकर्ताहरु भर्ना गरी राज्य संयन्त्रणलाई कब्जा गरेर भ्रष्टचार गरिरहेको बताए । उनले हिन्दु राष्ट्रको पुर्नस्थापना, संघीयताको खारेजी र सुशासनको माध्यमबाट जनताको समृद्धिका निमित्त तेश्रो जनआन्दोलनको तयारीको घोषणा गरिएको बताए । सभा अघी राप्रपा नेपालका अध्यक्ष थापाले मधेश आन्दोलनमा शहीद भएकोहरुको शालिकमा माल्यापर्ण गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि