Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मिक र सामाजिक सद्भाव कायम राख्न वीरगंजमा बृहत सद्भाव र्‍याली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८०
धार्मिक र सामाजिक सद्भाव कायम राख्न वीरगंजमा बृहत सद्भाव र्‍याली

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ असोज । धार्मिक र सामाजिक सद्भाव कायम राख्न  वीरगंजमा बृहत सद्भाव र्‍याली निकालिएको छ । पछिल्लो समय सामाजिक संजालको दुरुप्योग गरी दुई धर्म तथा समूदाय बिच द्वन्द गराउने क्रम बढ्दै गएको कुरालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाको नेतृत्वमा आइतबार बृहत सदभाव र्‍याली निकालिएको हो । वीरगंजको आदर्शनगरस्थित स्विमिङ पुल परिसर निकालिएको र्‍यालीले नगरको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी कोण सभाममा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले पछिल्लो समय वीरगंजमा दुई  धर्म, समूदायबिच द्वन्द फैलाउने सड्यन्त्र भइरहेको बताए । जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिलै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।

यस्तै, वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले लामो समय देखि वीरगंजमा रहेको सदभावलाई विथाल्ने तव्तहरु सक्रिय रहेको हुँदा त्यस्ता व्यक्तिको पहिचान गरी समाजबाट बहिस्कार गर्नुपर्ने बताए । उनले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगञ्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको बताए । नगर प्रमुख सिंहले हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको बताए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ । शान्त नगरलाई अशान्त बनाउनेहरुको पहिचान गरि कारवाही गर्न पत्रमार्फत सम्बन्धीत निकायसंग माग गरिएको छ ।  पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लाम्सालले ज्ञापन पत्र बुझ्दै राष्ट्र निर्माणमा जनताको भूमिका महत्वपूर्ण रहेको बताउदै मुलुकमा धार्मीक सहिषुणता र सदभाव कायम राख्न सबैलाई आग्रह गरे । उनले पछिल्लो समय वीरगञ्जमा देखिएको तनावलाई गृह मन्त्रालयमा जानकारी गराई समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

र्‍यालीमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, महानगरपालिकाका कर्मचारी, विधालयका शिक्षक तथा शिक्षीका सहित विभिन्न जातजातीको सहभागिता रहेको थियो । केहिदिन अघी सर्लाहीको मलंगवामा मुर्ती सेलाउने क्रममा दुई समूदाय बिच भएको झडपलाई लिएर वीरगंजमा समेत तनाव बढ्दै गएको छ । आगामी दिनहरुमा वीरगंजमा समेत धार्मीक द्वन्द चर्किन सक्ने भन्दै सचेत रहन बुद्धिजिवीहरुले सुझाव दिएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३
मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि