Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्वकर्मा पुजा नजिकिँदै गर्दा कालिगढहरुलाई मुर्ती बनाउन भ्याई नभ्याई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८०
विश्वकर्मा पुजा नजिकिँदै गर्दा कालिगढहरुलाई मुर्ती बनाउन भ्याई नभ्याई

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ भदौ । विश्वकर्मा पुजा नजिकीदै गर्दा पर्सामा यतीबेला कालिगढहरुलाई मुर्ती बनाउन भ्याई नभ्याई भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा मुर्तीलाई अन्तिम रुप दिन मुर्तीकारहरु रंगरोवनमा व्यस्त भएका छन् । हिन्दुहरुको महान चाडपर्व सुरु भएसंगै पर्सामा विभिन्न ठाउँबाट आएका मुर्तीकारहरु मुर्ती बनाउन व्यस्त भएका छन् । कलकारखानाको पार्टपूर्जाको तथा यन्त्रको देउताको रुपमा पूजिने विश्वकर्मा बाबाको पूजाका लागि मुर्तीकारहरुलाई भ्याई नभ्याई भएको छ । यतीबेला मुर्ती निर्माण कार्य अन्तिम चरण पुगेकोले मुर्तीलाई आर्कषक बनाउन उनीहरु सजावट तथा रंगरोगन कार्यमा जुटेका छन् ।

प्रत्येक वर्ष बारा, पर्सा, रौतहट लगायत समग्र तराई मधेशमा चाडपर्वको अवसरमा मुर्तीको आवश्यकता पर्दछ । खासगरी सरस्वती पूजा, कृष्ण अष्टमी, विश्वकर्मा पूजा, दुर्गा पूजालगायतका विभिन्न पर्व तथा पूजाहरुमा चोक चोक र टोल टोलमा माटोको मुर्ति राखेर भव्य रुपमा मनाउने चलन छ । मुर्तीको माग पुर्ती गर्नका निम्ति पर्वको ढेड महिना अगावै भारतको विभिन्न सहरहरुबाट कालिगढहरु आएर मुर्ती बनाउन थाल्छन् ।

यद्यपि, विगत वर्षहरुमा जस्तो पछिल्लो समय मुर्तीको व्यापार खासै नरहेको काालिगढहरु बताउछन् । कोरोना, त्यसपछिको लकडाउनले खस्कदै गएको उद्योग व्यापारका कारण आफूहरुले मुर्तीमा गरेको लगानी जतिको पनि आम्दानी गर्न नसकेको उनीहरु बताउछन् । विगतमा एउटा मुर्ती ५ देखि १० हजार सम्म बेचेर ५० हजार देखि १ लाख सम्मको आम्दानी गरेकोमा अहिले रेट घटाएर मुर्ती बेच्नु परेको उनीहरुको गुनासो छ । यस्तै, विगत जस्तो मुर्तीको मागमा पनि कमी आएको छ । मुर्ती बनाउन खर्च मात्र नभइ श्रम पनि बढी नै लाग्छ तर शारिरीक श्रम र खर्च जतिको पनि आम्दानी नभएको हुँदा धेरैजसो मुर्ती वयापारहरु यस पेशाबाट पलायन भएको अवस्था छ ।

मुर्ती निर्माणमा आवश्यक पर्ने कच्चा पर्दाथ जस्तै माटो, पराल, बासँ, रंगदेखि श्रींगारका समानलगायत सबै महंगोमा खरिद गर्नुपरेको मुर्तीकारहरुको भनाई छ । मुर्ती बेचेरैं जिविकोपार्जन गर्न कठिनाई रहेको भारतिय कालिगढ बताउछन् । यता, उद्योग कलकारखानाको महत्वपुणर् पूजाको रुपमा रहेको विश्वकर्मा पूजा कोरोना र रुस-युक्रेन युद्धको कारण उद्योग व्यापार व्यवसायहरुले पनि आसै आम्दानी गर्न सकेको छैन । जसकारण विगत जस्तो चन्दा संकलन गरेर मुर्ती खरिद गरी भव्यताका साथ पूजाको समारोहको आयेजना गर्नेमा कमी आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि