Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८०
राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

वीरगंज (पर्सा), २४ भदौ । वीरगंजबाट प्रकाशित राष्ट्रिय सहारा दैनिक पत्रिकाको २० औं वार्षिकाेत्सवकाे अवसरमा साना लगानीका संचार माध्यमहरुकाे प्रवर्द्धनमा स्थानिय सरकारकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वाेल्ने वक्ताहरुले साना लगानीका संचार माध्यमकाे प्रवर्द्धन जरुरी रहेकाे वताएका छन् । साना लगानीका स‌ंचार माध्यम प्रवर्द्धनमा स्थानिय सरकारकाे भुमिका महत्वपूर्ण रहेकाे वताउँदै सबै स्थानिय तहकाे अधिकार प्रयाेग गरेर संरक्षण तथा प्रवर्द्धन गर्नु पर्ने वताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले सरकारले पत्रकार र संचारमाध्यमकाे प्रवर्द्धनमा लगानी गर्न जरुरी रहेकाे बताए । उनले स्थानिय तहले स्थानिय संचारमाध्यमकाे प्रवर्द्धनमा ठाेस निति बनाएर सहयाेग गर्नु पर्ने वताए । उनले भने “स्थानिय निकायले स्थानिय संचारमाध्यमलाई विज्ञापन दिनु पर्छ, जिल्ला मै नआउने पत्रिकालाई विज्ञान र सूचना दिनु गलत हाे । कुनै पनि बहानामा त्यस्ताे हुनु हुँदैन ।”

बारा क्षेत्र नं. ४ बाट निर्वाचित संघिय सांसद श्रेष्ठले मधेशकाे विकास बेगर नेपाल समृद्ध हुन नसक्ने धारणा राखे । उनले भने “यदि नेपाललाई समृद्ध बनाउनु छ भने मधेशकाे बिकाश हुनु आवश्यक छ ।” सांसद श्रेष्ठले पत्रिका सह सम्पादक स्व. नरेश सर्राफकाे नाममा पत्रिकाले स्थापना गर्ने काेषमा आफ्नाे एक महिनाकाे तलब सहयाेग गर्ने घाेषणा समेत गरे ।

कार्यक्रममा पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य जितेन्द्र सोनलले पत्रिका लामो उतारचढावका बीच २० बर्ष पुरा गरि २१ बर्षमा प्रबेश गरेकाे बधाई तथा शुभकामना दिदै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यादालाई बुझेर अगाडी बढनु पर्ने सुझाव दिए । उनले विभिन्न आन्दाेलन स्थानिय संचार माध्यमले पुर्याएकाे याेगदानकाे स्मरण गर्दै प्राप्त उपलब्धि संस्थागत गर्न कलम चलाउन जरुरी रहेकाे वताए ।

पत्रिकाका सञ्चालक चन्द्रभूषण साहको अध्यक्षतामा भएको  कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, नेकपा एमाले पर्साका संयाेजक डा. बिश्वभर शर्मा, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफ लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि