Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोटर्याक्टकाे तीज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८०
रोटर्याक्टकाे तीज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज (पर्सा), २४ भदौ । रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीकाे आयाेजनामा तीज मिलन तथा सम्मान कार्यक्रममा सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष दिवाश खनालकाे अध्यक्षतामा एशियन होटल कालिकानगरमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा रही महत्वपूर्ण योगदान पुर्याएकी प्रभावशाली महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा योगीकुटी प्रहरी बिटकी स्टेसन इन्चार्ज विमला विकले विगत २५ वर्षदेखि अनवरत रुपमा समाजमा शान्ति सुरक्षा कायम गर्न गरेको योगदानको उच्च कदर गर्दै उनलाई सुरक्षा विधामा सम्मान गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय गायिका दुर्गा नेपालले नेपाली लोकगीत संगीतलाई नयाँ उचाइमा लान पुर्याएको योगदानको कदर गर्दै उनलाई मनोरञ्जन विधामा सम्मान गरिएको थियो । कोहिनूर हेल्मेटकी प्रबन्ध निर्देशक सीमा बस्याललाई राष्ट्रिय अर्थतन्त्र तथा रोजगारी सिर्जनाको क्षेत्रमा ठूलो योगदान गरेकी भन्दै उनलाई उधमसिल्ता तर्फबाट सम्मान गरिएको थियो । साथै सामाजिक व्यक्ति मिनाक्षी न्यौपानेलाई सञ्चार तथा सामाजिक क्षेत्रमा पुर्याएकाे योगदानको उच्च कदर गर्दै उक्त विधामा उनलाई सम्मान गरिएको थियो ।

सामाजिक अभियन्ता तथा तिलोत्तमा टेलिभिजनकी सिइओ मिनेक्षी न्यौपाने प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा रोट्रयाक नेपालका डिआरआर (२०२४/२५) बिक्रम क्षेत्रीले रोट्रयाकको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष दिवशले बोल्दै समाजमा रहेको लैङ्गिक विविधतालाई हटाई एउटा सुन्दर समाजनिर्माण गर्नको लागि गरेको एउटा स्यानो प्रयास रहेकाे वताए ।

कार्यक्रममा रोटर्याक्ट क्षेत्र ५ का विभिन्न क्लबका महिला अध्यक्षहरुको सहभागिता रहेको थियो । सम्मान कार्यक्रम सँगै त्यहाँ तिजको शुभकामना आदनप्रदान तथा दरखाने कार्यक्रम पनि सम्पन्न भएकाे कार्यक्रम संयोजक योगेश ज्ञवालीले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि