Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उमेन्स स्किल सेन्टरको १० औँ वार्षिकोत्सव कार्यक्रम भव्यता साथ सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ८, २०८०
उमेन्स स्किल सेन्टरको १० औँ वार्षिकोत्सव कार्यक्रम भव्यता साथ सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ भदौ । उमेन्स स्किल सेन्टरको १० औँ वार्षिकोत्सव कार्यक्रम बिरगंजमा भव्य रुपमा सम्पन्न भएको छ l महिलाहरुलाई विभिन्न रोजगारीमुलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उदेश्यका साथ उक्त संस्था वि.स. २०७१ सालमा स्थापना भएको थियो l कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताउनुभयो l

उहाँले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले उद्यम क्षेत्रमा महिलाहरुको सहभागिताले आफुलाई हर्सित तुल्याएको समेत बताउनुभयो l कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, नेउवासंघका मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी लगायतका वक्ताहरुले कुनै काम पनि असम्भव नहुने भन्दै महिलाहरुले आटे पुरुष झैं हरेक काम गर्न सक्ने बताए l

उनीहरुले उद्यम क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा उद्योग बाणिज्य संघको नेतृत्व पदमा महिलाहरुको समेत सहभागिता हुनुपर्ने कुरामा जोड दिए l संस्थाले आफ्नो स्थापनाकाल देखि नै महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न काम गर्दौ आएको उमेन्स स्किल सेन्टरकी अध्यक्ष चन्चला दासले बताउनुभयो l घर सम्हाल्ने महिलाहरुले बाहिर पनि नेतृत्व पदमा रहेर समेत काम गर्न सक्ने भन्दै उनीहरुको क्षमता अभिवृद्धि देखि आत्मनिर्भर बनाउने सम्म आफुहरु लागि परेको बताउनुभयो l

५ जना महिलाबाट स्थापना गरिएको सेन्टरमा हालसम्म २८ जना महिलाहरु रहेको अध्यक्ष दासले बताउनुभयो l १० वर्षको अवधिमा ४ हजार भन्दा बढी महिलालाई तालिम प्रदान गरिएकोमा ४ सय भन्दा बढी महिलाले उद्यम व्यापार गर्दै आइरहेको उहाँको भनाई छ l कार्यक्रममा उमेन्स स्किल सेन्टरकी डाइरेक्टर लक्ष्मी कर्णले संस्थाले स्थापनाकाल देखि गर्दै आएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो l

यस्तै कार्यक्रममा शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो भने उद्यम क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुलाई सम्मान गरिएको थियो l सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघकता अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, सेन्टरकी डाईरेक्टर निभा दास, सुष्मा दुबेदी, अन्जु श्रेष्ठ सदस्यहरु अन्जला श्रेष्ठ, सपना अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रोयल एकेडमीकी फ़ाउन्डर तथा सेन्टरकी सदस्य सबनम श्रेष्ठले गर्नु भएको थियो l

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि