Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विधार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तीका साटेको आरोपमा ठाराब क्याम्पसका दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८०
विधार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तीका साटेको आरोपमा ठाराब क्याम्पसका दुईजना पक्राउ

• मुस्कान श्रष्ठ
वीरगंज (पर्सा), ३१ साउन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका बिधार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पर्सा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुुरराम बहुमुखी क्याम्पसका परिक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र त्रिजुद्ध माविका सहायक परिक्षा केन्द्रका विनोद स्वर्णकार रहेका छन् । उनीहरुले ७००१५१८८७ सिम्बल नम्बर भएको ठाकुरराम क्याम्पसमा अधन्नरत बिमा कुमारी यादवलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साट्न खोजेका थिए ।

बुधबार परिक्षाको अन्तिम समयमा पूर्व प्रमुख यादवले छात्रा यादवसंग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको अर्काे उत्तरपुस्तिका ल्याई त्रिजुद्ध माविका परिक्षा केन्द्र प्रमुख स्वर्णकार राख्न दिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीले उनीहरुलाई रंगेहात प्रकाउ गरेको थियो । ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोश्रो वर्षको परिक्षा केन्द्र वीरगञ्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ । आज अंग्रेजी विषयको परिक्षा रहेको थियो । यसअघिका विषयहरुमा समेत उत्तरपुस्तिका साट्ने चलखेल
भएको त्रिजुद्ध माविका कर्मचारीले बताए । उनका अनुसार यादव र स्र्वणकारले सो बापत प्रति बिधार्थीसंग ३०–३५ हजार असुल्ने गरेका छन् ।

उत्तरपुस्तिका साटेर बिधार्थीहरुलाई उत्तीर्ण गराउने काम भइहरको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीलाई परिक्षा केन्द्रमा खटाइएको थियो । प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि