Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २९, २०८०
संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

वीरगंज (पर्सा), २९ साउन । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आहवानमा पर्साका शिक्षकहरु पनि आन्दाेलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को मस्यौदाको विरोधमा पूर्व घोषित आन्दोलनकाे कार्यक्रम अन्तर्गत पर्साका १४ पालिकाकाे कार्यालयमा आइतबार शिक्षकहरु धर्ना दिनुकाे साथै पालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाल शिक्षक महासंघको पहिलाे चरणकाे धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पकहा मैनपुर गाउँपालिकामा आन्दाेलनकाे कार्यक्रम सम्पन्न भएकाे शिक्षक विकाश पाण्डेले वताए । शिक्षक महासंघ पकहा मैनपुर गाउँपालिकाकाे आयाेजना गाउँपालिका कार्यालय पकहाँ मैनपुरमा धर्ना दिनुकाे साथै ज्ञापन पत्र समेत बुझाइएकाे उनले जानकारी दिए ।

यसैगरी कालिकामाइ गाउँपालिका कार्यालय हरिहरपुर विर्तामा समेत त्यहाँका शिक्षकहरु धर्ना दिएका छन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षकहरु गाउँपालिका कार्यालयमा धर्ना दिनुकाे साथै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष इन्द्रदेव प्रसाद कुर्मीकाे अध्यक्षता र नेपाल शिक्षक महासंघ पर्साका जिल्ला सदस्य राहुल कुमार साहकाे प्रमुख आतिथ्यतामा भएकाे धर्नाकाे कार्यक्रममा पालिका भरिका सम्पुर्ण शिक्षक, शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।

धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी जिल्ला सदस्य साहले बिगतमा भएकाे ३० बुंदे र ५१ सुत्रिय सहमतिलाई कार्यन्वयन गर्नु पर्ने बताए । उनले २०७५ सालपछि स्थायी भएका शिक्षकहरुलाई पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था गर्नु पर्ने वताए । उनले आन्दाेलनकाे कार्यक्रम अन्तर्गत ३० गते शिक्षक विकास तथा सम्न्वय एकाइमा ३० बुंदे र ५१ सुत्रिय सहमती बुझाइने र ३२ गते प्रदेश सामाजिक बिकास मन्त्रालयमा साेही सहमती पत्र बुझाउने कार्यक्रम रहेकाे वताए ।

शिक्षक महासङ कालिकामाईका अध्यक्ष कुर्मीले संधिय शिक्षा ऐन हाम्रो पेशागत हक हितको बिपरित रहेकाेले त्यसकाे विरुद्ध सबै शिक्षकहरु एकजुट भएर लडनु पर्ने वताए । यसैगरी बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायतका पालिकाहरुमा शिक्षकहरुले धर्ना दिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि