Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मीक पर्यटन प्रबर्धनका लागि वीरगञ्जमा कोरा च्यालेन्ज

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २७, २०८०
धार्मीक पर्यटन प्रबर्धनका लागि वीरगञ्जमा कोरा च्यालेन्ज

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २७ साउन । बीरगञ्जका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रबर्धन गर्ने उदेश्यका साथ आज वीरगञ्ज साईक्लिङ क्लबले १५ किलोमिटरको वीरगञ्ज कोरा साईक्लिङ च्यालेन्ज सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले धार्मीक पर्यटन प्रबर्धनका लागि कार्यक्रमले ठोस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शारिरिक तन्दुरुस्तीका साथै नगर क्षेत्रका पर्यटकीय स्थलहरुलाई चिनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताउदै वातावरणमैत्री साइकलको प्रयोगबाट व्यक्तिगत स्वास्थ्य र वातावरण जोगाउन समेत सहयोग पुग्ने बताउनु भयो । वीरगञ्जको माइस्थानबाट सुरु भएको कोरा साईक्लिङ पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णो देवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर समापन गरिएको वीरगञ्ज साईक्लिङ क्लबका अध्यक्ष संजय अग्रवालले बताउनुभयो ।

उहाँले कोरामा १ सय भन्दा बढीको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । वीरगञ्जका यु्वाहरुलाई नगर क्षेत्रमा रहेको पर्यटकीय स्थलहरुको विषयमा जानकार होस भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको वीरगञ्ज साईक्लिङ क्लबका सचिव अनुप अग्रवालले बताउनुभयो । कुनैपनि तीर्थस्थललाई केन्द्रमा राखेर घडीको दिशामा परिक्रमा गर्नुलाई कोरा भनिन्छ । २०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । कोरामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलीया, हेमा अग्रवाल, राहुल साह, नुतन सरावगी लगायको समेत सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि