Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्चबिच परिचयात्मक कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८०
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्चबिच परिचयात्मक कार्यक्रम

वीरगंज (पर्सा), २३ साउन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सङ्घ र एनवाइईएफका नवनिर्वाचित पदाधिकारी र सदस्यहरू बिच सम्बन्ध विस्तार गर्दै आगामी दिनमा हुन् सक्ने सहकार्यका विषयमा छलफल गर्ने उद्देशका साथ आयोजित परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

वीरगञ्ज – ४ बिर्तास्थित सङ्घको सभाकक्षमा सम्पन्न परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले एनवाइईएफलाई आफूहरूले भगिनी संस्थाका रूपमा लिएको बताए । उद्योगी, व्यवसायी र उद्यमी आबद्ध दुवै संस्थाको उद्देश्य र काम गर्ने क्षेत्र पनि सदृश रहेको बताउँदै उनले सहकार्य गरेर अघि बढ्न धारणा राखे । त्यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले एनवाइईएफलाई सँगै लिएर हिँड्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घ सधैँ तयार रहेको बताए । वीरगञ्जको हितलाई एक मात्र लक्ष्य बनाएर काम गरिरहेको सङ्घलाई एनवाइईएफका युवा सदस्यहरू मार्फत थप ऊर्जा मिल्ने बताए ।

एनवाइईएफको तर्फबाट अध्यक्ष सन्दीप अग्रवालले सङ्घलाई पनि आफूहरूले अभिभावकका रूपमा लिएको बताए । सङ्घको सहयोगबाट एनवाइईएफले स्थापना भएको तिन वर्ष भित्रमा ५ दर्जन भन्दा बढी कार्यक्रम गरेको स्मरण गराउँदै अग्रवालले भविष्यमा पनि आफूहरूले सम्मान किसिमको सहयोगको अपेक्षा गरेको बताए । अग्रवालले उद्योग वाणिज्य सङ्घले एनवाइईएफका युवाहरूलाई आफूसँग जोडेर काँधमा काँध मिलाइ अघि बढ्न सुझाव दिए । युवा शक्ति र अनुभव मिलेरसँगै बढे ठूलो परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरे । उनले एनवाइईएफको कार्यालय स्थापनाका लागि सङ्घले गरेको सहयोगका लागि पनि आभार प्रकट गरेका थिए ।

छलफलमा आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सङ्घ र एनवाइईएफले संयुक्त रूपमा आयोजना गर्न लागेको पहिलो वीरगञ्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३ का विषयमा पनि चर्चा गरिएको थियो ।  कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दास, महासचिव आशिष् लाठ, सदस्य एवम् तालिम केन्द्रका संयोजक अनुप अग्रवाल, एनवाइईएफका निवर्तमान अध्यक्ष राकेश साह, दुतिय उपाध्यक्ष विश्वास प्रताप साह, कार्यसमिति सदस्य दीपल खन्ना, सुरज रूङ्ग्टा, सदस्यहरू सुमन कुमार गुप्ता, हितेश जोशी, ऋषि साह, हिमांशु बरनवाल, आशु कुमार सर्राफ लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि