Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनसनरत ओझैया बर्तामा आउन मानेन : उपाध्यक्ष महताे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०८०
अनसनरत ओझैया बर्तामा आउन मानेन : उपाध्यक्ष महताे

वीरगंज (पर्सा), २१ साउन । विभिन्न माग राख्दै केहि दिन देखि अनसन बसेका पटेर्वा सुगौली गाउँपालिका–३ का रामजन्म ओझैयाकाे माग सम्बाेधन गर्न गाउँपालिका कार्यालय तयार रहेकाे पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले वताएकी छन् । गाउँपालिका कार्यालयले शनिबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै उपाध्यक्ष महताेले आधिकारीक रुपमा गाउँपालिकालाई जानकारी नै नदिई ओझैया विभिन्न माग राख्दै अनसन बसेकाे कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि गाउँपालिकाकाे ध्यानाकर्षण भएकाे वताइन ।

उनले पालिकालाई आधिकारी जानकारी नै नदिई वीरगंजको घण्टाघर, जिल्ला प्रहरी कार्यालय लगायतको ठाउँमा गाउँपालिकासंग केही माग राखि अनसन बस्दै आएको कुरा थाहा पाएपछि पटक पटक वार्ताको लागी पहल गर्दा पनि असनसन बसेका युवक ओझैया वार्ताको लागी तयार नभएको बताईन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र वडाध्यक्ष विजय गौरेले रामजन्म के कति कारणले अनसन बसेको ?, के–के मागहरु रहेको छ ? लगायतको सम्बन्धमा बुझ्न र पुरा गर्न सकिने जायज मागहरु पुरा गर्न जिल्ला समन्वय समिति पर्सामा पुगि त्यहाँका प्रमुख निरन्जन साह सोनार तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक प्रकाश बस्नेतको उपस्थितिमा समन्वय गर्न प्रस्ताव राखे पनि अनसनरत ओझैया वार्तामा बस्न नमानेको उपाध्यक्ष महतोले बताईन् ।

गाउँपालिका जुन सुके बेला पनि वार्ता गर्न तयार रहेको छ, तर पटक पटक आग्रह गर्दा पनि ओझैयाले बेवास्ता गरेको उपाध्यक्ष महतोको भनाई छ । युवक ओझैयालाई कुनै अप्रिय घटना नघटोस् र उसले उठाएका जायज मागहरु पुरा गर्ने सोचले पत्रकार सम्मेलन गरि वार्ताको आह्वान गरिएको उपाध्यक्ष महतोले बताईन् । ओझैयाले अराजकता ढङ्गले गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै बिथोल्ने काम गरेका थिए, उपाध्यक्ष महतोले भनिन्, ‘त्यस क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै ओझैयाले जनप्रतिनीधि सहितका माथि मुद्दा हालेका छन् ।’’

‘हरेक कुरा मैले नै भने अनुसार हुनुपर्छ भनेपछि त ओझैयाले आफै निर्वाचित भएर आउनु पर्याे नि, उपाध्यक्ष महतोले भनिन्, सबै क्षेत्रको लागी बजेट बिनियोजन गर्नु पर्ने हुन्छ । ओझैयाले भनेकै हरेक कुरा मान्न सक्ने अवस्था रहेको छैन्, तर पनि उसले उठाएका जायज मागहरु पुरा गर्न गाउँपालिका तयार छ ।’’ ‘वार्तामा आओस् न, पालिकामा नआई समस्या समाधान हुदैन नि’, उपाध्यक्ष महतोले भनिन् ।’ पटेर्वा सुगौलीका कुनै पनि व्यक्ति वा संस्थाले कुनै पनि सूचना माग गर्दा प्रचलित कानुनले तोके बमोजिक समयमा नै सूचना उपलब्ध गराएको र यसपछि पनि माग हुने सूचना उपलब्ध गराईने उपाध्यक्ष महतोले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत संदेश यादव सहित पालिकाका विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि