Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८०
दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ : मेयर सिंह

वीरगंज (पर्सा), १४ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निजी क्षेत्रको माग बमोजिम दक्ष श्रमिक उत्पादन गर्ने महानगरको लक्ष्य अनुरुप काम भइरहेको बताउनुभएको छ । स्वं दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा वीरगञ्जको वडा नम्वर ३१ बेलवामा रहेको हिप्को सुपरबिल्डमा आयोजित एक कार्यक्रमका बीच उहाँले यहाँ रहेका औद्योगिक कलकारखानालाई चाहिने दक्ष श्रमिक उत्पादन गर्ने लक्ष्य बमोजिम महानगरले आवश्यक प्राविधिक तालिममा लगानी गर्ने बताउनुभएको हो ।

अहिले यहाँका उद्योगहरु भारतीय श्रमिकमा निर्भर रहेको बताउँदै उहाँले त्यसलाई पूर्ति गर्न आफ्नै नेपाली कामदारलाई दक्ष बनाउने गरि तालिम संचालनलाई महानगरले प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो । यहीका श्रमिकलाई प्रशिक्षणमार्फत आवश्यक विषयमा दक्ष बनाउन सकिए श्रमको उचित ज्याला र श्रम सम्मान पाउने अवस्था आउने पनि उहाँको भनाई थियो । वीरगञ्ज महानगरपालिकाले हिप्कोसँगको सहकार्यमा अहिले ८९ जनालाई स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम दिएर उनीहरुलाई रोजगारको बाटो समेत देखाएको छ । तालिम प्राप्त गरेका ८९ जनालाई मेयर सिंहले आइतबार प्रमाणपत्र समेत वितरण गर्नुभएको छ ।

रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत वीरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेशन बीच सम्झौता समेत भएको छ । सम्झौतामा गोल्छा कर्पोरेशनले स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम तथा रोजगार दिने र वीआईटीले दक्ष विधार्थी पठाउने उल्लेख छ ।यसले शिक्षा र रोजगारलाई साथसाथ जोड्ने विश्वास लिइएको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताउनुभयो । गोल्छा कर्पोरेशनले समय सापेक्ष र दिगो रुपमा आर्थिक योगदानमा मात्रै सिमित नरही समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने योजना बमोजिम महानगरसँगको हातेमालोमा श्रमिकहरुलाई दक्ष बनाउन तालिम दिन लागिएको वित्तीय प्रमुख मनौतले बताउनु भयो ।
कार्यक्रममा बिआईटीका प्राध्यापक निरज श्रीवास्तव, स्थानीय जनप्रतिनिधि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि