Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानी गाउँपालिकाको बजेट ३० करोड साढे ३१ लाख

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८०
जिराभवानी गाउँपालिकाको बजेट ३० करोड साढे ३१ लाख

वीरगंज (पर्सा), १३ साउन । पर्साको जिराभवानी गाउँपालिकाले ३० करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । १२ औं गाउँ सभाबाट पारित आर्थिक बर्ष २०८०/०८१ को बजेट एक कार्यक्रमबीच गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले सार्वजनिक गरेकी छिन् । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले बजेट प्रस्तुत गर्दै आम्दनी तर्फ नेपाल सरकारबाट प्राप्त अनुदान वित्तिय समानिकरण ९ करोड ४२ लाख रुपैयाँ, सर्शत चालुतर्फ ११ करोड २४ लाख रुपैयाँ, सर्शत पुँजीगततर्फ ९० लाख रुपैयाँ, विशेष अनुदानतर्फ १ करोड रुपैयाँ र समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ एवं राजस्व बाँडफाडतर्फ ५ करोड ४५ लाख रुपैयाँ रहेको बताइन् ।

यसैगरी प्रदेश सरकारबाट प्राप्त अनुदान बित्तीय समानीकरण ६५ लाख ४८ हजार रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, समपुरक अनुदान २० लाख रुपैयाँ तथा आन्तरिक आय ५० लाख रुपैयाँ र आन्तरिक राजस्व १५ लाख रुपैयाँ रहेको बताइन् । उनले खर्चमा पुँजीगततर्फ कृषि विकास तथा पशु सेवामा ५० लाख रुपैयाँ, शिक्षा क्षेत्र विकासमा १ करोड १२ लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र विकासमा ५० लाख रुपैयाँ, मर्मत सम्भार कोषमा ५० लाख रुपैयाँ, सम्पुरक कोषमा ५० लाख रुपैयाँ, भैपरी आउने पुँजीगत खर्च ४० लाख रुपैयाँ, गाउँपालिकाको प्रमुख सडक मर्मत ४० लाख रुपैयाँ, बृक्षारोपणमाम १० लाख रुपैयाँ, सडक बत्ती खरिदमा १० लाख रुपैयाँ, महिलाहरुको क्षमता विकास तथा जनचेतना कार्यक्रममा २० लाख रुपैयाँ, खेलकुद विकासमा १५ लाख रुपैयाँ, न्यायिक समिति व्यवस्थापनमा ५ लाख रुपैयाँ बजेट छुट्याएको वताइन् ।

यसैगरी वडास्तरीय योजनाहरुको लागि २ करोड रुपैयाँ, गत आ.व.को भुक्तानी गर्नु पर्ने वाँकी एक करोड ४८ लाख रुपैयाँ, आन्तरिक भुक्तानी गर्नुपर्ने वाँकी एक करोड २६ लाख रुपैयाँ, कृषि पोल तथा तार जडान १ करोड २५ लाख रुपैयाँ, कृषकहरुको कृषि मोटर खरिद तथा वितरण कार्यक्रमको लागि २५ लाख रुपैयाँ र विपद व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन । उनले चालुतर्फ चालु खर्च ५ करोड ४४ लाख ४८ हजार रुपैयाँ र नेपाल सरकारको सर्शत कार्यक्रममा १४ करोड एक लाख रुपैयाँ विनियोजन गरेको वताइन ।

गाउँपालिकाको वडा नं. ३ स्थित बरात भवनमा आयोजित कार्यक्रममा डा. बालकृष्ण चौधरी, प्रदेश सभा सदस्य शंकर चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, सबै वडाका वडाध्यक्ष, गाउँ सभा सदस्य, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि