Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिका : ९४४ परिवारलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८०
बारागढी गाउँपालिका : ९४४ परिवारलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण

बारागढी (बारा), १२ साउन । दाउराले खाना पकाउँदा स्वास्थ्यमा समस्या हुने गरेको अवस्थालाई ध्यानमा राख्दै बारागढी गाउँपालिकाले पालिकाबासीलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण गरेको छ । गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाऊँपालिकाले दाउराको सट्टा ग्यास बाल्न पालिकाले ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको छ ।

निर्वाचनको बेला वाचा गरेका गाऊँपालिकाका अध्यक्ष अशोक कुमार जैसवालले ५ वटै वडामा ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण गर्ने योजना अन्तर्गत बिहीबार र शुक्रबार वडा नं. १ को पिपरा बसतपुर टोलमा ग्याँस वितरण कार्य गरिएको हो । वडा नं. १ को ९४४ घर परिवारलाई ग्याँस सिलिण्डर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पिपरा स्थित वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बिहीबार र शुक्रबार गरि दुई दिन वडा नं. १ का महिलाहरुलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण गरिएको हो । गाउँपलिका अध्यक्ष अशोक कुमार जसयवाल तथा वडा नं. १ का वडाध्यक्ष सुरेश प्रसाद चौधरीले स्थानीयहरुलाई ग्याँस सिलिण्डर तथा चुल्होसेट वितरण गरेका थिए । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष उमेश प्रसाद साह, प्रमुख प्रशासकीय.अधिकृत कमलेश कुमार मिश्र, कार्यपालिका सदस्य रामएकवाल हाजारा, धन्मनती मलाहीन, रेनु जयसवाल, हिरालाल साह, भगवान चौधरी, लेखा अधिकृत अजय चौधरी लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा वितरण गरेको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि