Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुटपिट गर्नेमाथि कारवाहीकाे माग गर्दै प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८०
कुटपिट गर्नेमाथि कारवाहीकाे माग गर्दै प्रदर्शन

‘वीरगंज (पर्सा), ७ साउन । वीरगंज महानगरपालिकाकाे वडा नं. ३ छपकैयामा भएकाे कुटपिटकाे घटनाकाे दाेषी माथि कारवाहीकाे माग गर्दै शनिबार वीरगंजमा प्रदर्शन भएकाे छ । स्थानिय युवाहरु बिहीवार दिउँसो सो वडाको कैलाश कोल्ड स्टोरेजनजीक बाटोमा गाडी रोकिएको विषयलाई लिएर गरेकाे गाडी धनी लगायतलाई कुटपिट गर्ने समुह माथि कारवाहीकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध प्रर्शन वीरगंज बजार क्षेत्रकाे परिक्रममा पछि पुन: घण्टाघर मै पुगि काेण सभामा परिणत भएकाे थियाे । काेण सभामा वाेल्ने वक्ताहरुले कुटपिट गर्ने ८ जना विरुद्ध किटानी जाहेरी दिइएपनि प्रहरीले हाल सम्म तीन जनालाई मात्र पक्राउ गरेकाेले वाकी ५ जनालाई पनि पक्राउ गरि कारवाही अगाडी बढाउनु पर्ने माग गरे ।

पक्राउ पर्नेमा छपकैया निवासी अजुरद्दीन अन्सारी, साहिल राजा लगायतका रहेका छन् । उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । पक्राउ परेका युवकहरूले गाडी धनीलगायत निजका आफन्तहरूमाथि कुटपिट, दुर्व्यवहार गरेका थिए । ती युवाहरूले सो कार्य जानाजान गरेको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूले गरेको कुटपिटको घटना भिडियो फुटेजमार्फत सार्वजनिक भएको थियो र सोमा युवकहरू दोषी देखिएपछि प्रहरीले पक्राउ गरेको हो । यो घटनालाई शनिबार वीरगंजमा प्रदर्शन हुने जानकारी प्राप्त हुन साथ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि