Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८०
वीरगंजमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार
वीरगंज (पर्सा), ५ साउन । वीरगंज लगायतकाे क्षेत्रमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार भएकाे छ । वीरगंजकाे राधेमाई, श्रीपुर, मुर्ली, रानीघाट, अशाेकबाटिका, भिस्वा, बसपार्क लगायतकाे क्षेत्रमा पानी हाहाकार भएकाे स्थानियहरुले वताएका छन् । चापाकल पानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा माेटर पनि पानी तान्न छाडेका छन् ।
चापाकल सुकेपछि माेटर समेत पानी दिन छाडेकाे राधेमाईका स्थानिय मन्दिप महताेले वताए । उनले भने “चापाकल र माेटर पानी दिन छाडेकाे छ, खानेपानी कार्यालयमा नल जडानकाे लागि निवेदन दिदाँ महिना दिन लाग्ने भनेका छन् । जारकाे पानी किनेर प्रयाेग गर्दैछाैं ।अरु कुनै वैकलपिक माध्यम पानीकाे नभएर समस्या भइरहेकाे छ ।” गर्मी माैसममा चापाकल सुकन थालेपछि अरु कुनै पानीकाे स्राेत नभएकाहरुकाे जनजिवन कष्टकर भएकाे छ । कतिपैले पडाेसी र आसपासकाे क्षेत्रबाट पानी लिएर जिवनयापन गरिरहेका छन् भने कतिपयले जारकाे पानी किनेर बाचीरहेका छन् ।
वीरगंजका केही क्षेत्रमा महानगरपालिकाले ट्यांकीबाट पानी समेत वितरण गरिरहेकाे छ । वीरगंजकाे घडिअर्वा क्षेत्रमा बिहिबार सांझ नगरपालिकाले पानी वितरण गरेकाे थियाे ।  यसैगरी वीरगंज महानगरपालिकाकाे केही ग्रामिण वडामा समेत पानीकाे समस्या भएकाे स्थानियहरुले वताएका छन् । ग्रामिण वडाहरुमा पनि खानेपानीकाे मुख्य स्राेत रहेकाे चापाकल सुकन थालेकाेले समस्या भएकाे स्थानियहरुकाे भनाई छ । यसैबिच पानीको समस्यालाई मध्यनजर गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलौंमा ट्याङ्कीले ६ हजार लिटर खानेपानी वितरण गर्न लगाएका छन् ।
जिल्लाको एउटा स्थानीय तहमा समस्या आउँदा अर्को स्थानीय तहले सहयोग गर्नुपर्ने ध्ययका साथ अध्यक्ष यादवले खानेपानी वितरण गरेको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सखुवाप्रसौनी गाउँपालिका सधैं तयार रहने बताए ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि