Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बचतकर्ताको समस्या तत्काल समाधान गर्न सानो पाइला सहकारीलाई महानगरको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २४, २०८०
बचतकर्ताको समस्या तत्काल समाधान गर्न सानो पाइला सहकारीलाई महानगरको निर्देशन

वीरगंज (पर्सा), २४ असार । वीरगञ्ज महानगरपालिकाले यहाँ स्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या तत्काल समाधान गर्न संचालकलाई निर्देशन दिएको छ । सहकारीको समस्या तत्काल समाधान गर्दै बचतकर्ताको बचत निक्षेप फिर्ता गर्न महानगरले संचालकलाई निर्देशन दिएको हो ।

आइतबार संस्थाका संस्थापक जी.वी. राईलाई झिकाएर महानगर प्रमुख राजेशमान सिंहले बचतकर्ताको बचत तत्काल फिर्ता गरि संस्थामा देखिएको समस्या समाधान गर्न निर्देशन दिनु भएको हो । आफ्ना बचतकर्ताको बचत निक्षेप लामो समयदेखि फिर्ता नगरी दुःख मात्रै दिएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । बचतकर्ताको बचत लामो समयदेखि फिर्ता नगरेको र पटक पटक समस्या समाधानका लागि ताकेता गर्दा पनि समाधान नभएपछि महागनरले सहकारीलाई कालो सूचीमा राख्ने तयारी गर्दै संस्थाका संचालकलाई झिकाएको हो ।

आइतबार संस्थाका सस्थापक जी.वी. राई, कोषाध्यक्ष कुमार रम्तेल, वीरगञ्ज स्थित कार्यालयका व्यवस्थापक असरफ अलीलाई महानगरमा झिकाएर नगर प्रमुख सिंहले बचतकर्ताको कुनै पनि गुनासो नआउने गरि समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।
यसका साथै बचतकर्ताको बचत निक्षेपको विवरण र ऋण लगानी गरेकाहरुको रकम खुल्ने गरि विवरण तीन दिन भित्र महानगरमा बुझाउन, बचतकर्ताको वित्तीय हितलाई मध्यनजर गर्दै १ लाख रुपैयाँभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको निक्षेप तत्कालै क्रमबद्ध रुपमा फिर्ता गर्न पनि पनि उहाँले निर्देशन दिनुभएको छ ।

यस्तै आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र साउन १५ भित्र तयार गरि सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि उहाँले निर्देशन दिनुभएको छ । महानगर प्रमुखले सिंहले दिनुभएको निर्देशनमा संस्थाका संचालकलाई लिखित सहमति गराइएको छ ।बचतकर्ताको समस्या सम्बोधन नभए सहकारीलाई कालो सूचिमा राखेर थप कारवाही अघि बढाउने भन्दै महानगर प्रमुख सिंहले समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो । संस्थाका संस्थापक जी.वी. राईले आफूहरु महानगरको निर्देशन र बचतकर्ताको हित अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि