Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिकाको बजेट ४५ करोड ८ लाख

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०८०
पोखरिया नगरपालिकाको बजेट ४५ करोड ८ लाख

पोखरिया (पर्सा), १० असार । पोखरीया नगरपालिकाले आ.व. २०८०/०८१ को लागि रू.४५ करोड ८ लाख २ हजार बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको सातौं नगर सभाको पहिलो बैठकबाट सो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । पोखरी नगरपालिकाका प्रमुख प्रदुमन चौहानको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा उप प्रमुख रुबी कुमारी ठाकुरको तर्फबाट वडा नं.४ का वडाध्यक्ष लक्षमण साहले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत निति तथा कार्यक्रममा पुग्न बाँकी रहेको नगरपालिकाको वडाका केन्द्रसम्म ल्याण्डलाईन टेलिफोन सेवा विस्तार गरिने, स्थानीय पत्रपत्रिका तथा रेडियो संचालनलाई प्रोत्साहन गरिने, ३५ दिनभित्र जन्मेका बालिकाहरूको लागि नगरपालिकाबाट संचालनमा रहेको बालिका स्वणर् बिमाको लागि आवश्यक कोषको व्यवस्था गरिने योजना रहेको छ । यसैगरी पोखरीया नगरपालिकाका सम्पूणर् वडालाई निःशुल्क वाइफाईको सुविधाको व्यवस्था गरिने, नगरपालिकाको बजेट, प्रधानमन्त्री कार्यक्रमको लागि विनियोजन भएको बजेट र डिभिजन वन कार्यालयको समन्वयमा आव २०८०/०८१ मा १० हजार बिरूवा बृक्षारोपण गरिनेछ ।

यसैगरी, सुरक्षा व्यवस्था मिलाउन नगर प्रहरी भर्ना गरिनेछ र शान्ति सुरक्षा कायम गर्न पोखरीया बजार क्षेत्र भरी सि.सि.टिभी जडान गरिने र पोखरीया अस्पतालको ओपिडि टिकेट निःशुल्क गरिनेछ । ब्लड व्यवस्थापन गर्न ब्लड बैंक सँग समझौता गर्नेछ कार्य अगाडी बढाइनुको साथै एकल महिला, बृद्ध, ज्येष्ठ नागरिक, दीर्घ रोगी, असहाय, गरिब, गर्भवती महिला र अपांगलाई निःशुल्क रगत तथा एम्बुलेन्स सेवा प्रदान गरिने जनाइएको छ । शिक्षा तर्फ आवश्यक शिक्षक दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाइने, छात्राहरूको उपस्थित दर बढाउन महिला र अपाङ्ग मैत्री शौचालय निर्माणमा जोड दिइने, कक्षा १० का विद्यार्थीका लागि निःशुल्क टियुशन कक्षाको व्यवस्था गरिने, लोक सेवा, शिक्षक सेवा, प्रहरी सेवा र बैंकिङ सेवा तयारी कक्षा निःशुल्क कक्षा संचालन गरिने योजना पनि यस बर्ष रहेको नगर प्रमुख चौहानले वताए ।

उनले कृषि मिटरको व्यवस्था अनुदानमा किशानलाई गरिनेको साथै कर्मचारी तथा जनप्रतिनिधि बीचको सम्बन्ध प्रगाढ बनाउन कर्मचारी र जनप्रतिनिधि बिच फुटबल खेलको आयोजना गरिने वताए । पोखरिया नगरपालिकाको वडा नं. ४ स्थित शिवम् बंकेटमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा, लेखापाल मन्दिप महतो, नगर सभा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि