Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८०
वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ५ असार । वीरगञ्जको माईस्थानस्थित गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक भव्य रथयात्रा निकालिएको छ । आज बिहान मन्दिर परिसारबाट निकालिएको रथयात्रा वीरगजंको घण्टाघर, रेल्वेरोड, माईस्थान, आदर्शनगर, अलखियामठ, विर्ता हुँदै छपकैया लगायत विभिन्न स्थानमा परिक्रमा गर्दै पून गहवामाई मन्दिरमा पुगेर सम्पन्न भएको छ ।

रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो बनाई फूलमाला र विभिन्न झिलीमिली बत्ती जडान गरेर दुलहीझैँ सजाइएको थियो । ११ औं वार्षिकोत्सवको विशेष अवसरमा गहवामाई मन्दिरलाई पनि दुलही जस्तै सिंगारिएको छ । नेपाल र भारतका ख्याति प्राप्त कालीगढले गहवामाईको रथ निर्माण गरेका थिए । बीरगंजको इतिहासमै पहिलो पटक रथयात्रा निकालिएको आयोजकले जनाएको छ ।

यस्तै रथयात्राम सहभागि हुन र रथ तान्नका लागि बारा, पर्सा, रौतहट लगायत छिमेकी मुलुक भारतका भक्तजनहरुको बाक्लो सहभागिता रहेको थियो । रथयात्रामा ३५ हजारभन्दा पनि बढी श्रद्धालुहरुले सहभागिता जनाएको आयोजकको दावी छ । रथयात्रा निकालिनु पूर्व तराई–मधेशका प्रचलित लोकबाजा तासको साथमा देशको अन्य भुगोल, संस्कृति, भाषा र परम्परा समेतको प्रतिनिधित्व हुने किसिमको विभिन्न नृत्य, झाँकी पनि प्रस्तुत गरिएको थियो ।

सयौँ वर्ष पूरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उदघाटन पश्चात कुनैपनि कार्यक्रम नभएकोले ११ औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको हो । गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथयात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले बताए ।

प्रचण्ड गर्मीको मौसमा निकालिएको रथयात्रामा सहभागि भक्तजनहरुको लागि विभिन्न समूदाय तथा संघ संस्थाहरुले ठाउँ ठाउँमा जुस तथा पानी वितरण गरेका थिए । वीरगज महानगरपालिकाले रथयात्रा निकालिने दिन आज सार्वजनिक बिदा समेत दिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि