Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटिल बडी इन्टरनेशनल प्रि-स्कुलद्वारा निःशुल्क आँखा शिविर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८०
लिटिल बडी इन्टरनेशनल प्रि-स्कुलद्वारा निःशुल्क आँखा शिविर

वीरगंज (पर्सा), २० जेठ । वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित लिटिल बडी इन्टरनेशनल प्रि स्कुलको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरगंज मेडिकेयर प्राइभेट लिमिटेडको सहयोगमा आयोजि निःशुल्क आँखा शिविरमा स्कुलका विद्यार्थी, स्टाफ एवं अभिभावकहरु गरि २ सयजना भन्दा बढिको आँखा परीक्षण गरिएको छ । चेकजाँचको क्रममा कसैको आँखामा समस्या देखिएको थिएन् ।

कार्यक्रममै सहयोगी वीरगंज मेडिकेयर प्राइभेट लिमिटेडले आँखा चेकजाँच गराउने आउने सबैलाई छुट कार्ड समेत वितरण गरेको छ । प्राप्त छुटकार्डले आँखामा कुनै किसिमको समस्या आउँदा मेडिकेयर अस्पतालमा जाँदा १० प्रतिशत छुट दिने व्यवस्था रहेको आयोजक सँस्था लिटिल बडी इन्टरनेशनल प्रि स्कुलका प्रधानाध्यापक बिजय कुमार बालले जानकारी दिए । शिविरमा डा. आदित्य तिवारी, प्रगति कणर्, अस्लम हवारी लगायतको टिमले आँखा चेकजाँच गरेको थियो ।

कार्यक्रममा रोक्ट्रक्ट क्लब अफ वीरगंज मेट्रो पोलिसको टिमले भोलेन्टियर सहयोग गरेको थियो । कार्यक्रममा प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, वीरगंज युवा समाजका सँस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, लोकल नेपाल प्राइभेट लिमिटेडका सँस्थापक रवि पोखरेल, प्रकाश डान्स स्टुडियोका सँस्थापक प्रकाश कणर्, रोटे्रक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सदस्य रेसु अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि