Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८०
बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

वीरगंज (पर्सा), १५ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् ।

बैशाख ४ गते उद्घाटन भई सो बर्थिङ्ग सेन्टर सन्चालनमा आएको डेढ महिना हुन लागेको छ । गाउँमा कस्तो सेवा देलान वा अनुभवी चिकित्सक छैनन् की भनी विश्वास नभएका कारण अहिले सम्म कोही पनि प्रसुती सेवा लिन आउन मानेका थिएनन् । तर फतमा खातुनले विश्वासका साथ सेवा लिन आएमा उनले सकुशल २ं.५ किलोको छोरीको जन्म दिएको सेन्टरमा कार्यरत अ.न.मी पुजा यादवले बताउनुभयो ।

खातुन उपचारका लागी सेन्टरमा आउँदा पिभि गरि जाँच गर्दा म्युकोमियम स्टेन्ड अर्थात बच्चाले दिशा गरेको जानकारी आफुलाई भएको अनमी यादवले बताउनुभयो । विरामीलाई सि/एस गर्नुपर्ने अवस्था भएपनि थिन म्युकोमियमका कारण साधारण तवरले पनि उनको बच्चा जन्माउन सकिन्छ भनेर परिवारलाई आग्रह गरिएपछि अनुमतिका आधारमा उपचार शुरु गरिएको थियो ।

उपचार पछि उनले सकुशल एउटा छोरीको जन्म दिईन र आमा बच्चा दुवै स्वस्थ्य रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल उपचार पछि सेवा लिन आएका खातुन परिवारले अनमी पुजा यादवलाई धन्यावाद तथा बधाई सँगसँगै बर्थिङ्ग सेन्टरको प्रशंसा गरेका थिए ।

अवस्था हेरेर आफुहरु वीरगंज जान लाग्दा यहाँको चिकित्सकको आग्रहलाई मानेपछि ठुलो खर्च जोगिएको खातुनका श्रीमान विनोद गद्दीले खुसि व्यक्त गर्नुभयो । उहाँ खुसी हुँदै बिजबनिया बर्थिङ्ग सेन्टरले स्थानियको विश्वास जितेकोमा अब गाउँका अन्य व्यक्तिलाई पनि सेवा लिन आफु प्रचारप्रसार गर्छु, भन्नुभयो ।

वीरगंज लगायत शहरका ठुल्ठुला अस्पतालमा जाँदा उनीहरु पैसा ठगी गर्नलाई साधारण तवरले जन्मिने बच्चाको लागी पनि जटिल भनेर पैसा ठग्ने गरेको यो सफल उपचारले आफुलाई विश्वास यस सेन्टरले दिएको खातुनका श्रीमान गद्दीले बताउनुभयो । यहाँको सेवा राम्रो रहेको भन्दै अरुलाई पनि सेवा लिन आउन सेन्टरका ईन्चार्ज साह र अनमी पुजाले आग्रह गर्नुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि