Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मानव अधिकार समाजको चौथाे राष्ट्रिय परिषद बैठक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८०
मानव अधिकार समाजको चौथाे राष्ट्रिय परिषद बैठक

वीरगंज (पर्सा), १५ जेठ । स्वतन्त्र मानव अधिकार समाजको चौथाे राष्ट्रिय परिषद बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । श्री त्रिजुद्व माहाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय वीरगंजमा बसेकाे बैठकले पुन: कृष्ण कुमार खनाल कै सभापतित्वमा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।

नयाँ कार्य समितिकाे उप सभापति नन्दिकिशोर यादव, माहासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह कोषाध्यक्ष राम भराेस यादव लगायतकाे चयन भएका छन् । यसैगरी समाजकाे केन्द्रिय सदस्यमा नन्दनी गुप्ता, सीता उप्रेती, रवि परियार, सुवाेध गुप्ता, नितिन शाह, वृजेश टेमानि, अंकित जालान लगायतका चयन भएका हुन् । यस अघि बैठकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । बैठक उद्घाटन गर्दै मेयर सिंहले आम सर्वसाधारणकोको न्यायमा पहुँच न्यून हुँदै गएकोले मानवअधिकारवादीले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले राम्रो कामको सहराना र गलत कार्यको बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले वीरगंज महानगरको समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल समेत गरे । मानवअधिकारकाे क्षेत्रमा सहयोग पु-याएकाे भन्दै वीरगंज महानगरपालिकाका मेयर सिंह र वीरगंज वडा नम्बर ५ वडाध्यक्ष प्रदिप कुमार चौरसियालाई समाजले सम्मान र कदर पत्रले सम्मान समेत गरेकाे थियाे

समाजका सभापति खनाल कै सभापतित्वमा भएकाे उद्घाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली कांग्रेसका प्रकाश उपाध्याय, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष धुर्व साह, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव अमर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजीकरण पत्रकार धुर्व अधिकारीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि