Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गणतन्त्र दिवसमा वीरगंज कारागारबाट १९ जना कैदी कारागारमुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८०
गणतन्त्र दिवसमा वीरगंज कारागारबाट १९ जना कैदी कारागारमुक्त

वीरगंज (पर्सा), १५ जेठ । १६ औं गणतन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १९ जना कैदी कारागारमुक्त भएका छन् । कारागारमुक्त भएका १९ जनामध्ये ५ जना आममाफी पाएका छन् भने १४ जनाको कैद सजाय मिनहा गरिएको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा राष्टूपति रामचन्द्र पौडेलद्वारा देशैभरि ५ सय १ जना कैदीको कैदमाफी गरिएकोमा वीरगंज कारागारबाट १९ जना कैदी कारागारमुक्त भएका हुन् ।

कारागारमुक्त हुनेहरुमा अपराधिक लाभ मुद्दाका १ जना, कर्तव्य ज्यान मुद्दाका ७ जना, चोरी मुद्दाका ३ जना, ज्यान मार्ने उद्योग मुद्दाका १ जना, बिना इजाजत वन पैदावार हानी नोक्सानी तथा ओ.प. मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ३ जना, हातहतियार खरखजाना मुद्दाका २ जना तथा लागुऔषध गाँजा मुद्दाका १ जना गरि १९ जना कैदी कारागारमुक्त भएका हुन् ।

कारागारमुक्त भएका कैदीहरुलाई कारागार प्रमुख (जेलर) मदन घिमिरेले अबिर टिका लगाई कारागारबाट विदाई गरेका थिए । विदाईको क्रममा जेलर घिमिरेले कैद जीवनबाट मुक्त भइसकेका कैदीहरुलाई वितेका दिनहरुलाई विर्सदै आगामी जीवनको यात्रा सुखमय होस् भन्ने शुभकामना दिएका थिए । उनले आगामी दिनमा यस्ता अपराधिक क्रियाकलाप जस्ता कार्यबाट टाढा रही इमान्दारीतापूर्वक काम गरेर आफ्नो परिवारसँग सुखमय जीवन वितोस् भन्ने शुकामना सहित यहाँबाट सकारात्मक सुधार भएका कुरालाई आफ्नो जीवनमा लागु गर्न समेत आग्रह गरे ।

विभिन्न मुद्दामा कारागार जीवन विताई रहेका कैदीहरुमध्ये सरकारको नियमावली अनुसार ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको र चालचलनमा सुधार आइसकेको कैदीलाई चौकीदारको सल्लाह अनुसार कारागार प्रमुखले गरेको सिफारिसमा राष्टूपतिद्वारा कैद सजाय मिनाहा गर्ने कार्य गरिँदै आएको छ । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्टूपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्टूपति रामचन्द्र पौडेलको सिफारिसमा देशैभरि ५ सय १ जना कैदीको कैद सजाय मिनहा गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि