Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चार महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद् ब्यवस्थापन समितीको बैठक सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८०
चार महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद् ब्यवस्थापन समितीको बैठक सम्पन्न

वीरगंज (पर्सा), १२ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले ४ महत्वपूर्ण निर्णय गर्दै सम्पन भएको हाे । जिल्ला विपद् ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बिगतका निर्णयहरु समिक्षा गर्दै अगामी दिनकाे विपद् जाेखिमलाई ध्यानमा राखेर सम्बद्ध निकायलाई तयारी अवस्थामा रहन निर्णय गरेकाे छ ।

यस बर्षको लागी विवरण अधावधि गरी तयार गरिएको मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०८० लाई पनि बैठकले स्वीकृत गरेको छ । यस बर्षमा सम्मपुर्ण निकायले मन्सुन अन्य विपद् जस्तै डुबान, बाढी जस्ता विपद् खोज तथा उद्दार र राहत यसै योजना बमोजिम गर्ने गराउने गरी पनि निर्णय गरेको छ । मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना किटानी गरे अनुसार सबै स्थानिय तहहरु, सुरक्षा निकाय लगायतका आफनो जिम्मेवारी निर्वाह गर्ने, जनशक्ति, उपकरण एवम् स्राेत साधनको यथोचित ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपाली शेना श्रीजंग गणले यहि १४ गते आईतबार देखी २० गते सम्म संचालन हुने विपद् न्युनिकरण तथा अभ्यास मनसुन सम्बन्धी कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सबै सुरक्षानिकायं एवम् सरोकार वालाहरुलाई गणद्वारा आयोजित कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिती पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडयाल, शिव लाम्साल, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, उधोग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

बैठकमा पर्सा १४ वटा पालिका प्रमुखलाई निमन्त्रण गरिए पनि एक मात्र पालिका प्रमुख आएको र १३ वटा पालिका प्रमुख अनुपस्थित रहेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि