Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेडक्रस दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८०
रेडक्रस दिवसको अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न

वीरगंज (पर्सा), २७ वैशाख । विश्व रेडक्रस दिवसकाे अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ । रेडक्रसका जन्मदाता जा हेनरी ड्युनाको जन्मदिनको अवसरमा बिश्व भरी मनाउने बिश्व रेडक्रस दिवस पर्सामा पनि विभिन्न कार्यक्रम गरि मनाएको हाे ।

रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा रक्तसञ्चार केन्द्र वीरगंजमा झन्डोतोलन कार्यक्रम गरिएकाे थियाे । साे पश्चात रक्त संचार केन्द्र मै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्वमा भएकाे कार्यक्रमकाे उदघाटन रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमम्मद मियाले गरेका थिए ।

साे कार्यक्रममा रेडक्रस पर्सा सभापति बिरेन्द्र राज कंडेल, शिवनाथ यादव, शैलेन्द्र कुमार चौरसिया, सुजता पराजुली लगायत १४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए । रेडक्रस दिवसकै अवसरमा मानवसेवा आश्रम वीरग‌ंजमा खाजा समेत बितरण गरिएको उनले जानकारी गराए ।

उपशाखाकाे भवन उदघाटन
यसैगरी रेडक्रस दिवस कै अवसरमा रेडक्रस धोरे उपशाखाको नवनिर्मित भवनको उदघाटन समेत भएकाे हाे । नवनिर्मित भवनको उद्घाटन पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले गरेका थिए । रेडक्रस भवन उदघाटन पश्चात साेही भवनमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएकाे थियाे । रेडक्रस धोरे उपशाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रम सम्पन्न
यसैगरी रेडक्रस दिवसकै अवसरमा माइस्थान उपशाखाको आयोजनामा गहवामाई मन्दिर अतिथी सदनमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हाे । माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा पुर्व उपमेयर शान्ती कार्की, डा.प्रमोद सरार्फ, सुरेन्द्र सरार्फ, सरोजा राणा, लालबाबु सिंह लगायतले दिपप्रजवन गरि रेडक्रसका जन्मदाता जा हेनरी ड्युनालाइ फुलमाया चढाइ मानवीय सेवाकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमकाे संचालन रेडक्रसका आजिवन सदस्य राजन श्रीवास्तवले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि