Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फेटा गापा : भ्रष्टाचार लुकाउन अध्यक्ष र अधिकृतको ग्राइन डिजाइन, पत्रकारलाई ५० लिटर इन्धन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८०
फेटा गापा : भ्रष्टाचार लुकाउन अध्यक्ष र अधिकृतको ग्राइन डिजाइन, पत्रकारलाई ५० लिटर इन्धन

कलैया (बारा), २२ वैशाख । बारा जिल्लाको फेटा गाउँकार्यपालिकाका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह पालिकाभित्रको भ्रष्टाचार लुकाउन पत्रकारको सहारा लिएका छन् । गाउँपालिकामा भएको भ्रष्टाचारबारे यस अनलाइन लगायत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि अध्यक्ष अन्सारी र अधिकृत सिंहले पालिकाको भ्रष्टाचार लुकाउन पत्रकारकै सहारा लिएका छन् । भ्रष्टाचार गर्नमा चतुर मानिएका अधिकृत सिंहले केही पत्रकारहरुलाई गुमराहमा पारि पालिकाले कुनै भ्रष्टाचार नगरेको, सबै कार्य पारदर्शि रुपमा गरेको भनेर नाटक रचेका छन् ।

केही सञ्चारकर्मीहरुलाई आर्थिक प्रलोभनको साथसाथै इन्धनको लोभ देखाई बोलाएर प्रकाशित भएको समाचारको खण्डन गर्नुपर्ने आग्रह गरेको पत्रकार सम्मेलनमा सहभागी बरेली सञ्चारकर्मीहरुले जनाएका छन् । अध्यक्ष अन्सारी र अधिकृत सिंहको मिलोमतामो गाउँपलिका कार्यालय अन्तर रहेका शिक्षा, स्वास्थ, जिन्सी, कृषि तथा समाजिक शाखा लगाएत अन्य शाखा र कार्यालय परियोजनाको लागि अपारदर्शिता रुपले सामान खरिद गरको सामानमा भ्रष्टाचार भएको समाचार प्रकाशन भएपछि बिहीबार केही सञ्चारकर्मीहरुको काँधमा हतियार राखी चलाउन खोजेको पुष्टि भएको छ ।

अपारदर्शीता रुपले पालिकाको बोर्ड निर्णय बिना विभिन्न समान खरिद गरेकोबारे दुई दिन देखि लगतार विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशन भइरहेकोले उक्त भ्रष्टाचारलाई लुकाउन अधिकृत र अध्यक्षले ग्राइन डिजाइन बनाएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारी र अधिकृत सिंहले आफुले नियम बिपरित काम नगरेको मौखिक जानकारी दिए । बिकास निर्माण र विभिन्न शाखामा खरिद गरेको सामानहरुको नियमानुसार आवश्यक कागजातहरु नभएको कारणले पत्रकार सम्मेलनमा स्पष्ट रुपमा प्रमाण देखाउन नसकेर सञ्चारकर्मीहरुलाई गुमराहमा पार्नका लागि १ लाखको विज्ञापन दिने प्रलोभन समेत देखाएको सहभागी सञ्चारकर्मीहरुको भनाई छ ।

आफू स्वच्छ छु भनेर प्रमाणित गर्नको लागि प्रमाण पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुपर्ने हो, तर अध्यक्ष र अधिकृत दुबै आफ्नो चतुराई बुद्धि प्रयोग गर्दै प्रमाण नदेखाई कुराहरु बङ्गयाई आफू स्वच्छ रहेको देखाउने खोजेको बताइएको छ । त्यतिले नपुगेपछि सहभागी सञ्चारर्मीहरुलाई प्रतिज ना रु १ हजारको दरले भत्ता स्वरुप दिनुका साथै ५० लिटर इन्धन समेत वितरण गरेको बताइएको छ । अध्यक्ष र अधिकृतले गरेको भ्रष्टाचारबारे सञ्चार माध्यममा समाचारहरु प्रकाशन भएपछि, समाचार गलत भए त्यसको प्रमाण पेश गर्नुपर्ने हो, तर अध्यक्ष र अधिकृतले जनतालाई गुमराहमा पारेझै सञ्चारकर्मीहरुलाई पनि गुमराहमा पार्नका लागि विभिन्न प्रपञ्च रहेको बताइएको छ ।

लामो समय निजामति कर्मचारीमा समय विताएका अधिकृत सिंह भ्रष्टाचार गर्ने र लुकाउनेबारे पि.एच.डि. नै गरेको स्थानीयहरुको बुझाई छ । अध्यक्ष र अधिकृतले पत्रकार सम्मेलनमा देखाएको रवैयाले २०६३ को खरिद ऐनलाई झुक्याएर विभिन्न आवश्यक समान खरिद गरेको अझ प्रष्ट भएको छ । २०६३ सर्बजनिक खरिद ऐन प्रयोग गरेर समान खरिद गर्नुपर्ने प्रावधान छ । सार्बजनिक निकायले तोकिएको सिमा भन्दा बढी रकमको समान खरिद गर्नु पर्दा बार्षिक गुरु योजना बनाएर पारदर्शिता रुपले समान खरिद गर्नु पर्ने प्रावधान हुँदा हुँदै अध्यक्ष अन्सारी र अधिकृत सिंहले आर्थिक प्रलोभनमा परेर नियम बिपरित आपूर्ति सँस्थासँग मिलोमतोमा अपारदर्शी रुपले समान खरिद गरेका छन् ।

आवश्यक बार्षिक योजनालाई टुक्रा टुक्रा पारी २ देखि ५ लाख सम्म योजना बनाएर आफ्नो सम्पर्कको आपूर्ति सँस्थासँग कोटेशनको माग गरि अपारदर्शी रुपले विभिन्न समान खरिद गरेको पाइएको छ । यि भ्रष्टाचारीका विषयहरुलाई लुकाउनका लागि चुतुर मानिएका अधिकृत सिंहले सबै प्रपञ्च रहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि