Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका ३० नं. वडाले विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामग्री दिँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०८०
वीरगंजका ३० नं. वडाले विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामग्री दिँदै

वीरगंज (पर्सा), १९ वैशाख । वीरगंज महानगरपालिका वडा नम्बर ३० ले वडाका विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।  वडाअध्यक्ष मनोजकुमार यादवले वडामा रहेका तिनवटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क रुपमा शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घोषणासंगै यादवले मंगरबार वडा अन्तर्गतका नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसुतिपुर, नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शामा शैक्षिक सामग्री वितरण गरेका छन् । तीन वटै विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने कपी र कलम वितरण गरेका हुन् । ती विद्यालयहरु कुल १ हजार २ सय विधार्थी अध्ययनरत छन् । तीन वटै विधालयहरुमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विधार्थीहरुलाई आफनो कार्यकालभरि वडा कार्यालयबाट निशुःल्क शैक्षिक सामाग्री (कपी , कलम , स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए ।

सोही निर्णय अनुरुप मंगलबार तीन वटै विधालयमा पुगेर विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपनि गरिएको जानकारी उनले दिए । यादवले भने,‘ किताब र पोशाक सरकारले नै निशुल्क दिदै आएको छ , त्यो बाहेक कापी, कलम, स्कुल ब्याग इत्यादि शैक्षिक सामाग्री मेरो कार्यकालभरि अर्थात ५ वर्षसम्म वडाको बजेटबाट निशुल्क उपलब्ध गराइन्छ । उनले थपे,‘ सरकारी विधालयमा एक त अधिकांश गरिब विपन्नका बालबालिकाहरु नै पढ्छन् , त्यसमा पनि कापी कलम किन्न पैसा छैन भनेर कतिपय अभिभावकले बालबालिकालाई विधालय नै पठाउदैनन् , तीनै बालबालिकालाई लक्षित गरि मैले यो काम थालेको हुँ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि