Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १७, २०८०
छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित

वीरगंज (पर्सा), १७ वैशाख । पर्साकाे छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालय र शिक्षकहरुकाे समस्या समाधानकाे माग गर्दै शिक्षकहरु आन्दाेलित भएका हुन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय र शिक्षकहरुकाे समस्या समाधान लागि पटक पटक गाउँपालिकाकाे ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाकाले कुनै चासाे नदेखाएकाे भन्दै आन्दाेलित भएका शिक्षकहरु आइतबार गाउँ कार्यापलिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए । पछि गाउँपालिका अध्यक्ष मनाेज गुप्ताले शिक्षहरुकाे माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेकाे जनाइएकाे छ ।

गाउँपालिका अन्तर्गतका सम्पर्ण शिक्षकहरुकाे तलब भत्ता र पाेसाककाे रकम अबिलम्ब व्यवस्था गर्न, सम्पूर्ण विद्यालयहरुमा माघ महिनामा संचालन भएकाे दिवा खाजा खर्च रकम यथासिघ्र फर्छाैट गर्न, नयाँ शैक्षिक सत्र २०८० देखि नियमित दिवा खाजा कार्यक्रम संचालनकाे लागि अबिलम्ब व्यवस्था मिलाउन, मावि स्वयम् सेवक शिक्षकहरुकाे तलब भत्ताकाे व्यवस्था गरि २०८० बैशाखदेखि म्याद थप गर्न शिक्षकहरुले माग रहेकाे छ ।

साथै १० प्लस २ र प्राविधिक धारका (कम्युटर इन्जिनियरिङ) कक्षा संचालनका लागि आर्थिक सहयाेग र शिक्षक व्यवस्था गर्न, विद्यालयमा जान वाकी रहेका सम्पूर्ण निकासा रकमहरु यथासिघ्र विद्यालयकाे खाता पठाएर बजेट कार्यन्वयन गर्न, राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता संचालन गरी सम्पन्न गर्न व्वस्था मिलाउन, विद्यार्थी संख्याकाे आधारमा र अपग्रेडिङ गरिएकाे विद्यालयमा आवश्यक पुर्वधार र शिक्षककाे व्यवस्था गर्न लगायतकाे माग गर्दै आफुहरु आन्दाेलित भएकाे नेपाल शिक्षक संघका अध्यक्ष सुरेश साहले वताए ।

नेपाल शिक्षक महासंघ छिपहरमाई गाउँपालिकाकाे अगुवाईमा भएकाे तालबन्दीकाे कार्यक्रममा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र समाजवादी शिक्षक संगठनहरुकाे पनि एकवद्धता रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि