Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रोपटक समुदघाटन, व्यापक विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०७९
लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रोपटक समुदघाटन, व्यापक विरोध प्रदर्शन

लहान, २४ चैत / सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ । वाचनालयको दोस्रोपटक उदघाटन गरिएको विषयलाई लिएर स्थानीय जनताहरुद्वारा व्यापक विरोध पर्दर्शनी समेत भएको छ । विरोध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न इलाका प्रहरी लहान र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा गरिएको थियो ।
लहान नगरपालिकाका तत्कालीन पुर्व मेयर मुनि साहले महाकवि विद्यापति भानुभक्त वाचनालय उदघाटन गरिएको आज १ ठिक एकवर्ष पूरा भयो । वाचनालय उदघाटनकर्ता पुर्व मेयर मुनि साहले उदघाटन गरिएको बोर्ड हटाएर अहिलेको मेयर महेश प्रसाद चौधरीले आफ्नो नामसहितको बोर्ड राखेर उदघाटन गरिएको प्रति यतिबेला चौतर्फी आलोचना भई रहेको छ ।
लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरी विकास भन्दा पनि विपक्षसँग प्रतिशोध लिने गरेको स्थानीयहरु बताउँछन् । अरबौंको बजेट ल्याउने लहान नगरपालिका बिना काम र विकास बिनाकै खोलाको पानी जस्तै रकम बहाव भएर गइरहेको अवस्था देखिएको छ ।
यता , लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार – २०७८ चैत २५ गतेमा भएको भानुभक्त वाचनालय नियमसंगत नगरिएको बताएका छन्। मेयर मुनि जहाँ र जतिबेला मनमौजी तरिकाले विकास कामकाजमा ठेस पुगाएको बताउनुभयो । हाल सो भानुभक्त वचनालयको भवनमा लहान वडा नम्बर ४, ७, ६, गरि ४ वटा वडाहरु सञ्चालनमा आएको छ।
भानुभक्त वाचनालय – अबको केहीदिन पछि डिजिटल मैत्री पुस्तकालय सहितको बनाउने तयारीमा रहेको मेयर चौधरीले बताउनुभयो । यता , समुदघाटकै बेला नेकपा एमाले निकटका नेता तथा कार्यकर्ताहरु महाकवि विद्यापति भानुभक्त वाचनालय अगाडि विरोध पर्दर्शनी गरिएको छ ।
एकपटक उदघाटन भइसकेको वाचनालाई पटकपटक उदघाटन गर्नु नगरको रकम दुरुपयोग मात्रै भएको पर्दर्शनकारीहरुले भनिएको छ। यो सँगै लहानको २ नम्बर रोड अर्थात सेल्फी रोडमा भ्रष्टाचार भएको चौतर्फी विरोधको चर्चा अहिलेसम्म देखिएको छ।
प्रथम पटक उदघाटनको शिलालेख तोडेर – आफ्नो नामको बोर्ड शिलालेख राखेको प्रति प्रतिपक्षीहरु आन्दोलित बनेका थियो । उनीहरू अनुसार लहान मेयरको एकलवादी प्रणाली भएको भन्दै यस्तो मेयर चाहिदैन् ,लहान बर्बाद हुन पाइदैन भन्ने नारा सहित विरोध पर्दर्शनी गरिएको थियोे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि