Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजबाट जनकपुरसम्मको हरवाचरवा अधिकार यात्राको तयारी पुरा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०७९
वीरगंजबाट जनकपुरसम्मको हरवाचरवा अधिकार यात्राको तयारी पुरा

वीरगंज (पर्सा), २४ चैत / मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने नाराकासाथ हुन लागेको विरगंजबाट जनकपुरसम्मको हरवाचरवा अधिकार यात्राको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक संस्था राष्ट्रिय हरवाचरवा अधिकार मंचले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै शनिबारदेखि सुरु हुने हरवाचरवा अधिकार यात्राको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
नेपाली समाजमा विद्यमान दासप्रथाको एक मात्र अवशेषका रुपमा रहेको हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना वितिसक्दा समेत पुनर्स्थापना गर्न कुनै काम नभएको र स्वयं मुक्त हरवाचरवालाई मुक्तिको सन्देश मार्फत पुनःस्थापनाको लागि सम्बन्धित सरोकार वालाहरुको ध्यानाकर्षणका लागि यात्राको आयोजना गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मंचका उपाध्यक्ष श्रीप्रसाद सादाले वताए । वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय अगाडी रहेको रातोबंगलाबाट शनिबार विहान ९ बजे निस्कने अधिकार यात्राको उद्घाट वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्ने कार्यक्रम रहेको आरडिएनका मिडिया फोकल पर्सन बृजलाल पासवाले वताए ।
शनिबार विहान वीरगंजबाट निस्कने यात्रा शनिबार विहान नै बहुदरमाई नगरपालिकामा १०ः३० बजे पुगि कोण सभामा परिणत हुने छ । त्यस पछि अधिकार यात्रा शनिबार दिउसो १ बजे बाराको जितपुरमा पुगि कोणा सभा गर्ने र त्यँही खाना खाएर कलैयामा पुगी शनिबार राति बास बस्ने छ । त्यसपछि आइतबार विहान पुनः कलैयाबाट निस्कने यात्रा बारा कै करैयामाई, कोल्भी हुँदै बलचनपुर पुग्ने छ । त्यहाँबाट निस्कने यात्रा गरुडा, गौर, मलंगवा, ब्रहमपुरी, जलेश्वर हुँदै चैत २८ गते दिउसो २ बजे जनकपुरमा पुगि सम्पन्न हुने छ । वीरगंजस्थित राणिसती धर्मशालामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय दलित नेटवर्कका कोषाध्यक्ष जंगबहादुर सुनार, कार्यकारी निर्देशक हुकुम सारकी, जनवकालत अधिकृत रुपनारायण पासवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी राजविराजबाट पनि शनिबार नै अधिकार यात्रा निस्कने छ । जुन यात्रा पनि चैत २८ नै जनकपुरमा पुगेर सम्पन्न हुनै छ । वीरगंज र राजविराजबाट एक साथ निस्कने यात्रामा १० हजार दलित समुदायका व्यक्तिहरु सहभागि हुने आयोजकले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि