Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बैंककाे चर्काे व्याजकाे विरुद्धमा वीरगंजमा प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०७९
बैंककाे चर्काे व्याजकाे विरुद्धमा वीरगंजमा प्रदर्शन

वीरगंज (पर्सा), २३ चैत / बैंक लघुवित, सहकारीको ज्यादति र चर्काे ब्याजदर विरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएको छ । दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र मानव बचाऊ अभियान कार्यक्रम अन्तर्गत ऋणी व्यपारीहरु प्रर्शन गरेका हुन् । स्थानीय चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र राप्रपाका नेता नरेश साहको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध -याली नगर परिक्रमा गरेको थियो । व्यापारी जोगाउ देश बचाउ, व्याज तिर्नेहरु सडकमा व्याज लिनेहरु महलमा, जे गर्छु नेपाल मै गर्छु, गरी खान देउ, ये सरकार हाम्रो मत के को लागि थियो ?, इज्जत लिने अधिकार बैंकलाई कसले दियो ? लगायतको नारा लेखिएको प्याले कार्ड सहित स्थानिय व्यपारीहरु ¥यालीमा सहभागि भएका थिए ।
बैंकको चर्काे ब्याजको शिकार भएर ९० प्रतिशत व्यापारीहरु लिलामीको लाइनमा रहेको वताए । उनले ऋण लिंदा ब्याजदर आठ प्रतिशत रहेको तर अहिले सोही ऋणको ब्याजदर बैंकले १६ प्रतिशतसम्म निर्धारण गरेर असुलउपर गरिरहेको कारण व्यापारीहरूलाई ठूलो मर्का परेको बताए । उनले व्यापारीहरू ऋणको साँवा–ब्याज तिर्न तयार रहेको तर चर्काे ब्याज मिनाहा हुनुपर्ने माग राखे । हामीले ऋण तिर्दैनौं भनेका छैनौं तर बैंकहरूले ऋण असुलीका नाममा व्यापारीको घरमा गार्डहरू तैनाथ गरेर मानसिक तनाव बढाएको र कतिपय व्यापारीहरूले आत्महत्या गरेको बताए ।
उनले भने “आजको स्थितीमा कुनै पनि व्यापार चलेको छैन्, व्यापार नचलेका कारण सबै व्यापारीहरु मर्कामा छन् तर बैंकको व्याज माथि व्याजको कारण आत्महत्याको अवस्था सृजना भएको छ । चौरसियाले बैंकको ब्याजदर एक अङ्क अर्थात नौ प्रतिशतमुनि हुनुपर्ने तर्क गरे । राप्रपाका नेता नरेश साहले रु बीस लाखसम्मका ऋणीहरूको ऋण माफी गरिनुपर्ने बताए । उनले बैंकको व्याजदर ५ प्रतिशत कायम हुनु पर्ने वताए । उनले व्याज तिर्न वाकी रहेको व्यापारीलाई व्याज तिर्न समय दिनु पर्ने समेत वताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि