Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘राष्ट्रिय गान’ को शब्द शुरु अगावै बज्ने धुन हटाउन अध्यक्ष केपी ओलीद्वारा सरकारलाई ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०७९
‘राष्ट्रिय गान’ को शब्द शुरु अगावै बज्ने धुन हटाउन अध्यक्ष केपी ओलीद्वारा सरकारलाई ध्यानाकर्षण

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ चैत / नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान ‘सयौंँ थुँगा फुलका हामी’ शुरु हुनु अगावै बज्ने धुन हटाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमालेका अध्यक्ष ओलीले देशको राष्ट्रिय गान शब्दबाट शुरु हुनुपर्छ र शब्दमा नै अन्त्य हुन्छ, त्यसैले गीत अगाडि पछाडि सिंगार पटार गरेर धुन राख्नुपर्ने आवश्यकता नरहेको गीत अगाडि बज्ने ट्याँ ट्याँ धुन हटाउनुपर्ने सरकारलाई ध्यानाकर्षण गराए ।
हामीले राष्ट्रिय गान गाई रहँदा पृष्ठभूमिमा देखाइने नेपालको नक्सामा पनि नयाँ चुच्चेवाला नक्सा नराखी पुरानै नक्सा राखिएकोले त्यसलाई पनि सच्याउन ध्यानाकर्षण गराउँदै अध्यक्ष ओलीले विविधताले भरिएको हाम्रो देशमा हिमाल, पहाड तराई एक अर्कासँग जोडिएको बताए । हिमाल भनेको प्रकृत्तिको सबैभन्दा ठूलो सम्पत्ति हो, जुन हाम्रो देशमा छ, यसले संसारको तापक्रमलाई सन्तुलनमा राख्न असाधारण महत्वपूर्ण भूमिका खेल्ने गरेकोले यो हाम्रो लागि गौरवको विषय रहेको बताए ।
जैविक विविधता, वनस्तपति विविधता लगायत विविधितै विविधताले भरिएको हाम्रो देश हो, र यो हाम्रो लागि सम्पन्नता रहेको भन्दै अध्यक्ष ओलीले यहाँ विविधताको लडाई नभई विभेदको लडाई रहेको बताए । उनले ‘यहाँ विविधताको लडाई छैन, हिमाल र पहाडमा बस्नेले बाक्लो कपडा लगाउँछ भने तराईमा बस्नेले धोर्ती कुर्ता लगाउँछ, लडाई यसका बीचमा होईन, लडाई ‘को पछाडि पारियो, कसलाई गरिब बनाइयो ? को को शिक्षा, स्वास्थ्यबाट बञ्चित भए र किन गरियो ? यस विषयमा हाम्रो लडाई रहेको बताए ।यहाँ पहिला कुनै पनि राजमार्ग थिएन, आफू प्रधानमन्त्री हुँदा बखत विभिन्न राजमार्गको कामहरु भएको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा हुलाकी सडक, मदण्ड भण्डारी राजमार्ग, साढे ४ सय भन्दा बढि पक्की पुल निर्माण गरिएको र अझै पनि निर्माण कार्य हुँदै गरेको, टोर्नाडो पीडितहरुको नयाँ घर निर्माण लगायतका थुप्रै कार्यहरु भएको स्मरण बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता रघुवीर महासेठले हामीले सबै जातजातिलाई समेटेर जानुपर्ने बताए । उनले नेकपा एमालेको जनाधार हाम्रो पेशा वर्ग मात्रै होइन, यहाँ बस्ने सबै जातजाति जनाधारभित्र पर्छ, त्यसैले हामीले सबैलाई समेटेर हिँड्नुपर्छ भन्दै नेता महासेठले नयाँ नेतृत्व चयन गर्दा सबै दृष्टिकोणले बुझेर मात्रै नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघको केन्द्रिय अध्यक्ष ततेजप्रकाश निषादको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा पूर्वमन्त्री ज्वाला साह, पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव रचना खड्का, नेकपा एमालेका नेता अरविन्द सिंह, उमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २२ जिल्लाका ४४ जातजातिहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि