Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लहान आँखा अस्पतालद्वारा मधेश प्रदेशका पत्रकारहरुलाई निःशुल्क आँखा शिविर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १४, २०७९
लहान आँखा अस्पतालद्वारा मधेश प्रदेशका पत्रकारहरुलाई निःशुल्क आँखा शिविर

• विसुनदेव सरदार
लहान, १३ चैत / नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापन दिवसको उपलक्ष्यमा मधेश प्रदेशस्थितका संचारकर्मी पत्रकारहरुलाई नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । ख्यातिप्राप्त सगरमाथा चौधरी आँखा अस्पतालले नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो एउटा छुट्टै पहिचान बनाएको देखिन्छ ।
यो सँगै नेपाल नेत्र ज्योति संघको ४५ वर्ष पुरा भएको अवसरमा मधेस प्रदेशका लहान आँखा अस्पताल सम्बन्धन रहेको ५ वटा जिल्लाका विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी पत्रकारहरुलाई नि:शुल्क आँखा जाँच सम्पन्न गरिएको लहान आँखा अस्पतालका प्रवन्ध निर्देशक अभिषेक रोशनले बताउनुभयो ।
नेपाल नेत्र ज्योति संघ लहान आँखा कान उपचार उपचार केन्द्र प्रणाली अन्तर्गत रहेका सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा आयोजित सो आँखा शिविरमा सिरहामा मात्रै ३ दर्जन भन्दा बढीले आँखा जाँच गराएका छन । सो आँखा शिविर विहानदेखि साँझ ४:०० बजेसम्म राखिएको थियो ।
यता, समयमै अन्धोपन न्युनिकरण गर्ने उदेश्यसँगै अझबढी प्रभावकारी सेवामुखी बनाउने प्रयत्नशीलता जोड दिएको प्रबन्धक रोशनले बताउँछन् । अस्पतालबाट सिर्जित फोहोरलाई शुन्य फोहोरमा न्युनिकरण गरिदै जाने स्तोरोन्तीमा लागि परेको बताए । “उनका” अनुसार ठुलो भवन सुविधा सम्पन्न निर्माण पश्चयात दैनिक २ हजार बढीले सेवा लिने गरेको बताउनुभयो।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि