Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एकीकृत सुरक्षा जाँच चौकी ठेक्कामा, कर्मचारी बिच्चलीमा, तीन सुत्रीय मांग गर्दै आमहडताल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०७९
एकीकृत सुरक्षा जाँच चौकी ठेक्कामा, कर्मचारी बिच्चलीमा, तीन सुत्रीय मांग गर्दै आमहडताल

वीरगंज (पर्सा), १२ चैत / वीरगन्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) का कर्मचारीहरु तीन सुत्रीय मांग गर्दै आइतबार देखि आमहडताल गर्ने चेतावनी दिएका छन् ।
आइसिपि संचालनकाे जिम्मा कैलाश टर्मिनल्सले पाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेका छन् । उनीहरूले रोजगारीको सुनिश्चितताको माग गरेका छन् । ईसिपिमा कार्यरत ३२ जना कर्मचारीहरुको पहिलो माग नेपाल इन्टरमोडल यातायात विकास समितिबाट प्रत्येक १ वर्षको १ महिनाको दरले ५ वर्षको जम्मा ५ महिनाको कर्मचारीहरुलाई प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराइनु पर्ने रहेको छ ।
साथै उनीहरुले ठेक्का लिएको कैलाश टर्मिनल्ससँग खाइपाई आएको तलब सहित रोजगारीको सुनिश्चिता गर्न माग गरेका छन् । यसका लागि समिति र टर्मिानल व्यवस्थापक कम्पनी विच करार सम्झौता गर्दा अन्य शर्तहरुझै एकिकृत जाँच चौकी वीरगंजमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई रोजगारी सुरक्षा र कर्मचारीहरुलाई निम्नतम् पहिलो चरणमा नै १ वर्ष करार सम्झौता व्यवस्था हुनु पर्ने माग राखेका छन् ।
आफुहरुको माग पूरा नभए आइतबारदेखि सम्पूर्ण कर्मचारीहरु हड्तालमा जाने एक कर्मचारीले बताए । उनले भने, ‘आईसिपी संचालनको सुरुदेखि नै हामीले काम गरेका हौँ । लक्ष्य भन्दा पनि बढी आमदानी भएको छ । तर हाम्रो भविष्य व्यवस्थापन भएन भने आन्दालन गर्नुपर्ने बाध्यता छ ।’
एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) सन्चालनका ५ कम्पनीले आशयपत्र दर्ता गराएका थिए । कैलाशलाई तीमध्ये कैलाश जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयामा आइसिपी सन्चालनको ठेक्का पाएको हो । जसमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत वित्तिय पक्ष रहेको छ ।
आइसिपीमा ३२ जना अस्थायी कर्मचारी, १० जना माली र १० स्वपरमा कार्यरत छन् । यसका साथै आइसिपीको आन्तरिक सुरक्षाको जिम्मेवारी गोर्खा सेक्युरिटीले हेर्दै आएको थियो । ‘लेबर’को लागि दैनिक ज्यालादारीको रुपमा १०० जनाको तिनवटा ठेक्केदारहरुको ग्रुप काम गर्दै आएको छ ।
यहाँ कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय रहेका छन । आइसिपीको जग्गा अधिग्रहणको समयमा आईसिपी सञ्चालनमा आएपछि स्थानीयलाई पहिलो प्राथमिकता दिने सर्तमा जग्गा लिइएको थियो । आइसिपी सञ्चालनको जिम्मेवारी सरकारले ठेक्कामा दिएपछि त्यहाँ कार्यरत सबै कर्मचरीहरु बिच्चलीमा परेका हुन् ।
समितिको स्वामित्वमा वीरगन्ज र विराटनगरमा २ वटा आइसिपी, भैरहवा, काँकडभिट्टा, तातोपानी, चोभार र सिर्सियामा गरी ५ वटा सुक्खा बन्दरगाह रहेका छन् । आइसिपी वीरगन्ज र चोभार सुक्खा बन्दरगाह समितिले आफै सन्चालन गर्दै आएको थियाे । तर अब आइसिपी ठेक्कामा लगेपछि चोभार सुक्खा बन्दरगाह मात्र समितिले सन्चालन गर्नेछ । चोभार सुक्खा बन्दरगाह पनि निकट भविष्यमै निजी क्षेत्रलाई सन्चालनको जिम्मा दिने गृहकार्य भइरहेकाे बताइएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि