Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्जमा खुल्यो नेपालकै सबैभन्दा ठूलो सूपरमार्केट भाटभटेनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ९, २०७९
नेपालकै ठूलो चेन सुपर मार्केट ‘भाटभटेनी सुपरमार्केट’ वीरगंजमा संचालन हुँदै

वीरगंज (पर्सा), ९ चैत / मधेश प्रदेशकै पहिलो र नेपालको सबैभन्दा ठूलो सूपरमार्केट भाटभटेनी सूपरमार्केट आर्थिक नगरी वीरगञ्जमा संचालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने र उपभोक्तालाई सबैथोक एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले २ अर्ब ५० करोडभन्दा बढीको लगानीमा भाटभटेनी सूपरमार्केट वीरगञ्जमा २४ औँ शाखाको रुपमा संचालनमा आएको हो ।
बारा, पर्सा रौतहटलगायत विभिन्न जिल्लाहरुका साथै छिमेकी मुलुक भारतका उपभोक्ताहरुलाई समेत लक्षित गरी ठूलो लगानीमा स्टोर संचालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले बताएका छन् ।
उनले आफू व्यापार गर्नका लागि नभई सेवाभावले शाखाहरु विस्तार गरिरहेको बताए । अध्यक्ष गुरुङले वीरगञ्जका अधिकांश उपभोक्ता किनमेलका लागि भारतको रक्सौल जाने गरेको हुँदा उनीहरुलाई लक्षित गरी बजार भन्दा सस्तो मूल्यमा समानहरु उपलब्ध गराइएको बताए ।२०४१ सालमा ३५ हजारको लगानीमा किराना पसल संचालन गरेको स्मरण गर्दै उनले आज भाटभटेनी सूपरमार्केटको २४ औँ शाखाको शुभराम्भ गर्न पाउँदा खुसी लागेको बताए । उनले विदेश गएर कमाउनु भन्दा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूभित्र रहको कारण ठूलो सफलता हाजिल भएको बताए ।
क्षेत्रफलको हिसाबले नेपालका अन्य २३ औँ शाखा मध्ये वीरगञ्ज शाखा सबैभन्दा ठूलो रहेको व्यवस्थापन पक्षले दाबी गरेको छ । वीरगञ्ज शाखामा २ सय ५० स्थानीयले रोजगारी पाएका छन् । उनीहरुका अनुसार देशभरीका शाखाहरुमा ६ हजार भन्दा बढीले रोजगारी पाएको र सबैभन्दा धेरै महिला कर्मचारीहरु कार्यरत छन् ।
स्टोरमा खाद्यान्न, भाँडाकुँडा, खेलौना, लत्ताकपडा, जुत्ता, टिभी, फ्रीज, वाशिङ मेशिनलगायत दैनिक उपभोग्य सबै सामान रहेको छ । सााथै फूडकोर्टसहितको पूर्ण वातानुकूलित एवं आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रिय ब्रान्डेड सामानहरू पनि उपलब्ध छ ।
मुलुकका प्रमुख शहरहरुमा संचालनमा आएको भाटभटेनी सूपरमार्केट वीरगञ्ज पछि आगामी २०८० सालभित्रमा मधेश प्रदेशको राजधानी जनकपुर, विर्तामोड र दमकमा यसको शाखा विस्तार गर्ने तयारी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि