Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघ प्यानलसहित विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ७, २०७९
जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा नेविसंघ प्यानलसहित विजयी

लहान, ७ चैत / सिरहाको लहानमा रहेको सुन्दर नमुना कलेज जे. एस. मुरारका बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ( ने. सं घ.) प्यानल सहित विजयी भएका छन् । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघका सभापति उम्मेदवार रामकृष्ण यादव ५२३ मत प्राप्त गरि विजयी भएका छन ।
सचिव महेश कुमार साह ५६९
कोषाध्यक्ष मनिष कुमार चौधरी ७२४
सदस्यहरु:- सुस्मिता वि.क. ६७१,
रोहित कुमार राउत ६४०,
एसियन किराँती राई ६३०, यस चौधरी ६७७ , हेमु बस्नेत ६३२ , दिनेश कुमार महतो ६२१ , सुरेश कुमार राम ६१८ मतसहित पुरै प्यानल विजयी भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताउनुभयो । नेविसंघको निकटतम प्रतिस्पर्घी संयुक्त गठबन्धन संघका उम्मेदवार सभापति चन्द्रकला बच्छार ४०९ , सचिव सिकेन्द्र कुमार सिँह ३६१ , कोषाध्यक्ष प्रभा कुमारी चौधरी ( वि. ज. स.) २२५ ल्याई प्राजित भएका छन् ।
यो सँगै आइतबार भएको स्ववियु निर्वाचनमा जम्मा २२३८ मतदाता सङ्ख्या रहेकोमा १३२७ जना विद्यार्थीले मतदान गरेका थिए। प्रतिशत आधारमा भन्दा ५९.२९% मत खसेको थियोे । जसमा ५० वटा मत बदर भएको सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताएका छन् । यो सँगै आइतबार भएको स्ववियु चुनावमा स्नातक वि. एड/ वि. एस्सी, वि.वि.एस. र स्नातकोत्तर एम. ए/ एम. एड. / एम.वि. एस. का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेको थियोे ।
यता , स्ववियु चुनावका लागि विभिन्न पार्टीका संघसंगठनहरुले सहभागीता भएको थियो । संयुक्त गठबन्धन संघ / विद्यार्थी जनमत संघ / अनेरास्ववियु / नेविसंघ लगायतका भातृ संगठनहरुले चुनावी मैदान उत्रिएका थिए । यो सँगै निर्वाचित जे. एस. मुरारका बहुमुखी क्याम्पसका सभापति रामकृष्ण यादवका अनुसार यो हाम्रो जीत मात्रै नभएर सम्पूर्ण विद्यार्थीको जीत भएको बताउनुभयो । नेविसंघको जीतले क्याम्पस अबको केही दिनमा चम्किलो आधार खडा हुने बताए । नेविसंघको जीतपछि प्यानलले विजय उत्सव मनाउँदै गीत गाँदै नाच्दै विजय उत्सव मनाई रहेको नेविसंघका अगुवा कार्यकर्ता कैलाश कुमार यादवले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि