Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बढ्दो आधुनिक युगसँगै ‘क्षमतावान एवं विश्वसनीय पत्रकार’ को आवश्यकता : डा. महेन्द्र विष्ट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३, २०७९
बढ्दो आधुनिक युगसँगै ‘क्षमतावान एवं विश्वसनीय पत्रकार’ को आवश्यकता : डा. महेन्द्र विष्ट

वीरगंज (पर्सा), ३ चैत / नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले बढ्दो आधुनिक युगसँगै क्षमतावान पत्रकार बन्नुपर्ने सुझाव दिएका छन् । वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले चितवनको सौराहा स्थित आयोजना गरेको ‘पत्रकारहरुको क्षमता अभिवृद्धि’ तालिमको क्रममा बढ्दो आधुनिक युगसँगै पत्रकारहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिए ।
तालिमको क्रममा सहभागी सञ्चारकर्मीहरुले उठाएको जिज्ञासा ‘स्थानीय पालिकाबाट सूचना पाउन सकस’ भन्ने विषयमा जानकारी गराउँदै उनले वर्तमान अवस्थामा पालिका प्रमुखदेखि कर्मचारीहरुले पत्रकारहरुको योग्यता, क्षमता एवं व्यवहार हेरेर मात्रै सूचना दिने गरेको अवस्थाले यसलाई सुधारको आवश्यकता रहेको औल्याँए । तर वर्तमान अवस्थामा केही पत्रकारहरुमा पनि कमि कमजोरी भएको कारण यो अवस्था सृजना भएको जानकारी गराए ।तालिमको प्रशिक्षक समेत रहेको डा. विष्टले ‘पत्रकारिता’ पेशा नै आफ्नो पेशा नभई पाठकवर्ग एवं सर्वसाधारणहरुले निर्णय गर्ने पेशा भएको कारण पत्रकारहरुले लेख्ने समाचारलाई सर्वसाधारणदेखि कर्मचारी, जनप्रतिनिधिहरु पनि नजिकबाट नियाली कुन पत्रकार कतिको क्षमतावान छन्, कतिको विश्वसनीय समाचार सम्प्रेशन गर्ने गरेको छन्, सबै जानकारी लिई सोही अनुसार व्यवहार गर्ने गरेको अवस्था सृजना भएको भन्दै यसतर्फ सञ्चारकर्मीहरु पनि आफैमा क्षमतावान हुनुपर्ने, विश्वसनीय समाचार सम्प्रेशन गर्नुपर्ने सुझाव दिए ।
उनले भने ‘पत्रकारिता पेशा आम जनतासँग सम्बन्धित हुन्छ, जस्तै औषधी उत्पादन गर्ने सँस्थाले आफ्नो उद्योग हो, जतिको मात्रामा केमिकल मिसाई औषधी उत्पादन गर्न सक्ने आफ्नो अधिकार रहेको भन्ने बुझ्नु गलत रहेकोले चिकित्सा एवं पत्रकारिता पेशा पनि सर्वसाधारणसँग सम्बन्धित रहेकोले पत्रकारले जे मनमा लाग्यो त्यो लेख्न पाउने आफ्नो अधिकार रहेको बुझ्नु गलत रहेको बताए ।
दिनप्रतिदिन सबै कुराको विकास हुँदै गएको छ, पत्रकारिता क्षेत्रमा पनि विकास भएको छ, पहिला पत्रपत्रिका, रेडियो एफ.एम., टेलिभिजन, बेग्लाबेग्लै थियो, तर अहिले आएर सबै अनलाइनमा सीमित भएको छ, र अनलाइनहरु पनि यति धेरै मात्रामा संचालनमा छन्, धेरैले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्रै अनलाइन संचालन गरेका छन्, त्यो प्रवृत्ति भोलिका दिनमा पत्रकारिता पेशालाई नै संकटमा पार्ने भएकोले पत्रकारहरुलाई पनि दक्षता अभिवृद्धिको आवश्यकता रहेको बताए ।वर्तमान अवस्थामा प्रवृधिले फड्को मार्दै गइरहेको छ, यो सकारात्मक पक्ष हो भने एका तर्फ पत्रकारिता जगतको लागि चुनौति पनि हो, त्यसमा पनि सामाजिक सञ्जालले पत्रकारिता पेशामा थप चुनौति बढेको छ भन्दै विगतमा पत्र पत्रिका प्रकाशित हुँदा आजको घटना भोलि प्रकाशित हुन्छ, तर अहिले सामाजिक सञ्जालमा तत्काल घटनाहरु सार्वजनिक भइरहेका छन्, यो चुनौतिलाई स्वीकार गर्दै आफूमा दक्षता वृद्धि गरि अगाडि बढ्नुपर्ने जानकारी दिए ।
तालिमको दोश्रो दिन प्रशिक्षक डा. विष्टले ‘विकास पत्रकारिता तालिम एवं स्थानीय तहसँग सम्बन्धित’ विषयका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । तालिम शनिबारसम्म संचनलन हुनेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि