Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा पर्यटन पत्रकारिता विकासको आवश्यकता : अध्यक्ष तिवारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०७९
पर्सामा पर्यटन पत्रकारिता विकासको आवश्यकता : अध्यक्ष तिवारी

वीरगंज (पर्सा), २ चैत / नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पर्यटन पत्रकारिता विकासको आवश्यकता रहेको जनाएका छन् । वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले चितवनको सौराहा स्थित आयोजना गरेको ‘आम सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि’ सम्बन्धि तीनदिने तालिमलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले पर्सेली पत्रकारितामा पर्यटन पत्रकारिताको विकास अपरिहार्य रहेको जनाएका छन् ।
पर्यटन गतिविधिलाई नजिकबाट निकाल्ने उद्देश्य सहित पर्सेली पत्रकारिताको इतिहासमा पहिलो पटक पर्सा बाहिर पत्रकारिता तालिमको आयोजना गरिएको बताए । उनले मनोरञ्जनका साथ साथै पर्यटनको विकास बारे पनि पत्रकारहरुले कलम चलाउने आवश्यकता रहेको भन्दै वीरगंजमा तालिमको आयोजना गर्दा सिकाई भन्दा पनि हाजिर बनाएर गायब हुने परिपाटीले गर्दा पनि यस पटक वीरगंज बाहिर पत्रकारिता तालिमको आयोजना गरिएको बताए ।
चैत २ देखि ४ गतेसम्म संचालन हुने पत्रकारिता तालिममा मनोरञ्जन, पर्यटन र पत्रकारिताको सिकाईबारे प्रशिक्षण दिइने उनको भनाई छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं पत्रकारिता क्षेत्रमा विद्यावारिधि गरेका डा. महेन्द्र विष्टले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् ।
तालिमको पहिलो दिन आयोजिन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले पर्सेली पत्रकारिता क्षेत्रमा तालिमको आवश्यकता रहेको अवस्थालाई मध्यनगर गर्दै वीरगंज बाहिर तालिमको आयोजना गरिएको बताए ।
उनले पहिलो पटक जिल्ला बाहिर तालिमको आयोजना गरिएकोले यसलाई सहभागी पर्सेली पत्रकारहरुले अवसरको रुपमा लिनुपर्ने बताए । साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य महेश चन्द्र गौतम, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन लगायतका पत्रकारहरु सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले संचालन गरेको कार्यक्रममा ३० जना पर्सेली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि