Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कोल्हवी न.पा. – ५ का वडाध्यक्ष चौधरी पक्राउ, ‘वन मुद्दा’ चलाइने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २८, २०७९
कोल्हवी न.पा. – ५ का वडाध्यक्ष चौधरी पक्राउ, ‘वन मुद्दा’ चलाइने

कोल्हवी (बारा), २७ फागुन / बाराको कोल्हवी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोद कुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले वन अधिकृत विनोद कुमार सिंहलाई अपशब्द प्रयोग गरेका थिए ।
पक्राउ परेका वडाध्यक्ष चौधरी विरुद्ध वन ऐन २०७६ अन्तर्गत मुद्दा दर्ता गरिने भएको छ । डिभिजन वन कार्यालय बाराले उनी विरुद्ध वन ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको हो । उनलाई शनिबार प्रमुख वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।
डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रको अतिक्रमण हटाएर गरिएको वृक्षारोपण मास्ने कार्यमा वडा अध्यक्ष चौधरीको समेत संलग्नता देखिएको दावी गरेको छ । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमिनको विषयमा छलफल भइरहँदा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
फागुन २३ गते उत्श्रृङ्खल प्रवृत्तिका केही व्यक्तिले कोल्हबी नगरपालिका वडा नं. ५ को ५.३९ हेक्टर जमिनमा लगाइएको ८ हजार ५ सय ५० वटा विरुवा काट्नुको र त्यसको संरक्षणका लागि गरिएको तारबार समेत भत्काएका थिए । त्यसको नेतृत्व वडा अध्यक्ष चौधरीले नै गरेको दावी वन कार्यालयको छ ।
घटनाको अनुसन्धानका लागि वन कार्यालयले अनुसन्धान अधिकृत तोकिसकेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा वडा अध्यक्ष चौधरी समेतको संलग्नतामा विरुवा नष्ट गरिएकोले वनसम्बन्धी कसुरमा मुद्दा चलाइने प्रमुख वन अधिकृत सिंहले बताए । उनले वन फडानी गर्ने कार्यको नेतृत्व गरेको र तारबारको पोल पनि भत्काइएकोले ‘वन ऐन २०७६ अन्तर्गत वन सम्बन्धी कसुरमा मुद्दा चलाइने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि