Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको सहयोगमा वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १३, २०७९
स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको सहयोगमा वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविर

वीरगंज (पर्सा), १३ फागुन / वीरगंज महानगरपालिका वडा नं. १४ बहुअरी स्थित स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको सहयोगमा सिम्रौनगढ नगरपालिका वडा नं. ७ वडा कार्यालयले वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरको आयोजना गरेको छ । वडा अन्तर्गतका गरिब, विपन्न परिवारका व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या पैसाको अभावमा चेकजाँच गराउन नसक्नेहरुलाई मध्यनजर गर्दै स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको प्राविधिक सहयोगमा वडा कार्यालयले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरको आयोजना गरेको हो ।
सिम्रौनगढ बजार स्थित श्री कंकाली उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा २ सय ३० जना पुरुष तथा १ सय ७० जना महिला गरि ४ सय जना विरामीको चेकजाँच गरिएको थियो । विरामीहरुलाई स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मी, डा. पवन चौरसिया, अर्थो विशेषज्ञ डा. नविन सिंह, जेनरल सर्जन विशेषज्ञ डा. नितेश कणर्, डा. संजय साह, गाइनेक्लोजिष्ट डा. बबिता चौधरी, एम.बि.बि.एस. डा. राज पटेल, डा. विकास गुप्ता लगायतको टिमले चेकजाँच गर्नुका साथै विरामीहरुलाई परामर्ष समेत दिएका थिए ।
चेकजाँचको क्रममा खास गरेर मेडिशिन, अर्थो, पिडिया, सर्जरी, गाइने, कार्डियो लगायतका विरामीहरु फेला परेका थिए । चेकजाँचको क्रममा फेला परेका विरामीहरुलाई तत्कालको लागि हस्पिटलको तर्फबाट निःशुल्क औषधी वितरण गरिएको थियो भने आउने दिनमा गम्भिर प्रकृत्तिको रुपमा लिन सक्ने विरामीहरुलाई प्यालोजी सहितका चेकजाँचहरु गराएर समयमै सचेत हुन परामर्ष समेत दिइएको थियो ।
ग्रामीण भेगका गरिब, विपन्न परिवारका सदस्यहरुले पैसा अभावको कारण सानो तिनो समस्या भए अस्पताल गई चेकजाँच गराउन आनाकानी गर्ने गरेको अवस्थामा विस्तारै त्यही समस्याले गम्भिर प्रकृत्तिका रुपमा परिणत हुने गरेकोले सानो तिनो समस्या भएपनि समयमा आफ्नो स्वास्थ्य चेकजाँच गराउनुपर्ने विरामीहरुलाई परामर्ष दिइएको थियो । स्वास्थ्यमा अलि समस्या हुने वित्तकै चिकित्सकको सल्लाह लिई समयमै उपचार गराए खर्च पनि कम लाग्ने र स्वास्थ्यको जोखम पनि नहुने भएकोले गम्भिर प्रकृत्तिका समस्या उत्पन्न हुन सक्ने विरामीले स्वास्थ्यमा लापरवाही नगर्नुपर्ने परामर्ष दिइएको थियो ।
स्वास्थ्य शिविर सम्पन्न पश्चात सिम्रौनगढ नगरपालिका वडा नं. ७ का वडाध्यक्ष वडाध्यक्ष विवेक मेहताले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्‍याएका र विरामीहरुको स्वास्थ्य चेकजाँच पश्चात निःशुल्क औषधी समेत वितरण गर्ने स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मीलाई कदर पत्र सहित सम्मान समेत गरिएको हस्पिटलका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि