Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सांसद यादवद्वारा वीरगंज कारागारको अनुगमन, तत्काल सुधारको आवश्यकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ९, २०७९
सांसद यादवद्वारा वीरगंज कारागारको अनुगमन, तत्काल सुधारको आवश्यकता

वीरगंज (पर्सा), ९ फागुन / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले वीरगंज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलबार आफै कारागारको स्थलगत निरिक्षण गर्दै पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले सुरक्षा र मानव अधिकारका दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताएका हुन् ।
सांसद यादवले ८ दशक पहिले निर्माण भएको कारागारको संरचना निक्कै पुरानो भइ जीर्ण अवस्थामा पुगिसकोले यसले कारगारकार भित्र रहेका कैदीबन्दी मात्र नभइ त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा रहेको बताए । कारागारको सुरक्षाकर्मी बस्ने पोस्ट पनि भत्किने अवस्थामा पुगिसकेको अवस्था रहेको भन्दै यादवले मानव अधिकारको दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताए ।
अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको पाइएको भन्दै यादवले भने ,‘ तत्कालै कारागारको लागि नयाँ संरचनाको आवश्यकता छ, यदि त्यो सम्भव नभए हालकै भौतिक संरचनामा सुधार ल्याएर कैदीबन्दीको मानवाधिकारलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ । उनले निरिक्षणमा संगै रहेका वीरगंज महानगरपालिकाका प्राविधिक सल्लाहकारलाई यस विषयमा काम गर्न निर्देशन पनि गरे । यसका साथै जीर्ण वीरगंज कारागारका बारेमा संसदमा आवाज उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
सांसद यादवले कारागार निरिक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, कारागार प्रशासनका कर्मचारी , वीरगंज महानगरपालिकाका कर्मचारी, कारागारका सुरक्षाकर्मी लगायतको पनि सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि