Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एमाले पर्सा जिल्ला कमिटि विघटन, दुई पालिका प्रमुख सहित आधा दर्जन बढिलाई कारवाही

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०७९
एमाले पर्सा जिल्ला कमिटि विघटन, दुई पालिका प्रमुख सहित आधा दर्जन बढिलाई कारवाही

वीरगंज (पर्सा), ६ फागुन / नेकपा एमाले मधेश प्रदेश सचिवालयले पर्सा जिल्ला कमिटि बिघटन गरेको छ । दुई गाउँपालिका प्रमुखलाई पार्टीबाट ३ महिनाको लागि निलम्वन समेत गरेको छ । मधेस प्रदेश कमिटिको बिहीबार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीको हित विपरित गतिबिधि गरेको आरोपमा दुई पालिका प्रमुख सहित केही नेता कार्यकर्तालाई कारबाही गरेको हो ।
बैठकले एमाले पर्साको अधिवेशन वैशाख १७ र १८ गते सम्पन्न गर्न केन्द्रिय सल्लाहकार परिषद् सदस्य डा. बिश्वम्भर शर्माको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिलाई पार्टी प्रतिनिधिहरुको टुङ्गो लगाई एमाले पर्साको अधिवेशन सम्पन्न गर्न जिम्मा दिइएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ । नेकपा एमाले पर्साको ८ औं जिल्ला अधिवेशनले संविधानसभा सदस्य जयप्रकाश थारुको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । सर्वसम्मतिले जिल्ला कमिटी गठन गरिएको भनिए पनि केहि नेताले असन्तुष्टी जनाएका थिए । जयप्रकाश थारुले नेतृत्व गर्न नसकेको आरोप लगाउदै जिल्ला कमिटि विघटन गरेको हो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वासुदेव चौधरी, नेकपा एमाले मधेस प्रदेश कमिटिका सदस्य वसरुदिन अन्सारी, रामपृत थारु लगायतका नेतालाई ३ महिनाका लागि पार्टीबाट निलम्बन गरेको एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् । एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचनमा पार्टी नीति विपरीत काम गर्ने पर्साका केहि नेतालाई कारबाही गरिएकोे जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि