Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दिव्य कन्या प्रा.वि. विरन्चीबर्वामा केमेस्ट्री शिक्षकको माग गर्दै विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०७९
दिव्य कन्या प्रा.वि. विरन्चीबर्वामा केमेस्ट्री शिक्षकको माग गर्दै विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज (पर्सा), २ फागुन / पर्साको कालिकामाई गाउँपालिका वडा नं. ५ मा रहेको दिव्य कन्या प्राविधिक विद्यालय बिरन्चीबर्वामा विद्यार्थीहरु तालाबन्दी गरेका छन् । शिक्षक अभाव परिपुर्तिको माग गर्दै विद्यार्थीहरुले गरेको तालबन्दीका कारण मंगलबार विद्यालयको पठनपाठन प्रभावित भएको थियो ।
विद्यालय समय सकिएपछि विद्यालयको मुल गटेमा लगाएको ताला विद्यार्थीहरु खोले पनि प्रधानाध्यापकको कक्ष र लेखा शाखामा लगाएको ताला यथावत राखेका छन् । समस्या समाधान नहुँनजेल सम्म तालबन्दी यथावत रहने विद्यार्थीहरुको भनाई छ । लामो समयदेखि केमेस्ट्री शिक्षक नहुँदा आज बाध्य भएर तालबन्दी गर्नु परेको कक्षा ११ का विद्यार्थी रहमत हुँसेनले वताए । बार्षिक परिक्षा नजिकिए पनि केमेस्ट्री विषयको पढाई नहुँदा आफुहरु मर्कामा परेको उनले वताए ।
विषय शिक्षकको साथै विद्यालयको प्रयोगशाालामा कुनै समाग्री नभएको र कम्युटरहरु पनि खराब भएको गुनासो उनले गरे । आफुहरुको समस्या समाधान गर्न विद्यालयका प्रधानाध्यापकले कुनै चासो नदेखाएको उनले आरोप समेत लगाए । परिक्षा मात्र दुई महिना बाकी रहेपनि अहिले सम्म २५ प्रतिशत पनि केमेस्ट्री विषय पढाई नभएको कक्षा १२ की विद्यार्थी सुसानी गुप्ताले वताइन । आफुहरु कक्षा १२ मा आएदेखि केमेस्ट्री शिक्षक नरहेको वताउँदै उनले आफुहरु परिक्षामा फेल भए यसको जिम्मेवारी कसले लिने प्रश्न समेत गरिन ।
यसका साथै ओजिटीको पैसा पनि हाल सम्म आफुहरु नपाएको उनले गुनासो गरिन । केमेस्ट्री शिक्षकको लागि जेठ मै आफुले गाउँपालिकासंग माग गरे पनि हाल सम्म शिक्षकको समस्या समाधान हुन नसकेको विद्यालयका प्रधानाध्यापक रामयतन प्रसादले वताए । जिल्ला मै केमेस्ट्री शिक्षक अभाव भएका कारण तत्काल व्यस्थापन गर्न समस्या भएको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि