Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दोहरो नागरिकको आरोप लागेका बच्चा सोनारका छोरा लागुऔषध सहित पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०७९
दोहरो नागरिकको आरोप लागेका बच्चा सोनारका छोरा लागुऔषध सहित पक्राउ

वीरगंज (पर्सा), २९ माघ / दोहरो नागरिकको आरोप लागेका वीरगंज महानगरपालिका वडा नं. ९ निवासी बच्चा साह सोनार भन्ने रामनरेश साह सोनारको छोरा लागु औषध सहित पक्राउ गरेका छन् । भारतको रक्सौलबाट लागुऔषध बोकी वीरगंजतर्फ आइरहेका सर्राफका छोरा सुनिल कुमार सर्राफलाई पर्सा प्रहरीले २१ थान नाइट्रोभेट ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो ।
यही माघ २९ गते करिब २ बजेको समयमा नियमित चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय इनर्वाबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमा क्षेत्र वीरगंज भन्सार स्थित शंकराचार्य गेट नजिकैबाट सर्राफलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका सर्राफलाई इनर्वा प्रहरी चौकीले आवश्यक कारवाहीको लागि वीर्ता स्थित वडा प्रहरी कार्यालय पर्सामा पठाएको थियो भने वडा प्रहरी कार्यालय वीर्ताले जिल्ला प्रहरी कार्यालय पर्सामा सर्राफलाई पठाइसकेको बताइएको छ ।
लागुऔषध सहित पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार शनिबार पक्राउ परेका सर्राफलाई शनिबारको दिन सार्वजनिक विदा भएकोले मुद्दा नचलाइएकोले आइतबारको दिन आवश्यक अनुसन्धान भइरहेको र साँझसम्म सम्मानित जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
पक्राउ परेका सुनिल सर्राफको बुवा बच्चा सोनार भन्ने रामनरेश साह सोनार माथि केही महिना अगाडि मात्रै दोहरो नागरिकताको आरोप लागेको थियो । उनले सम्मपुर्ण परिवारले झुठो विवरण पेशगरि नेपाली नागरिकता प्राप्त गरेको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको थियो । उनको नागरिकता छानबिनको लागि मिति २०७८/०७/०१ गते दर्ता नं. ४५१ मा निवेदन समेत दर्ता भएको थियो । त्यस पश्चात जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता खारेजीको लागि गृहमन्त्रालयलाई दर्ता नं. ३०३ ले पत्राचार गरेको थियो ।
उनी विरुद्ध नागरिकता मात्रै नभई विभिन्न अवैध कार्य गरि अकुत सम्पत्ति कमाएको आरोप पनि लागेको थियो । उनीमाथि अवैध तरिकाले सम्पत्ति आर्जन गरेको आरोप लागि सम्पत्ति छानबिनको लागि सम्पत्ति शुद्धिकरण बिभागको कार्यालय ललितपुरमा समेत २०७८/०८/२० गते दर्ता नं. २३४० मा निवेदन दर्ता भएको थियो तर हालसम्म यिनी पैसाको बलमा उम्किदै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३
वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

अशोज २८, २०८३
पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

अशोज २८, २०८३
आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि