Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दलित समुदायका कार्यपालिका सदस्यहरुले बनाए जिल्ला स्तरीय संञ्जाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २८, २०७९
दलित समुदायका कार्यपालिका सदस्यहरुले बनाए जिल्ला स्तरीय संञ्जाल

जनकपुर (धनुषा), २८ माघ / दलित समुदायको सशक्तिकरण र उत्थानका लागि धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ःआगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक जिल्लास्तरीय उक्त भेला भएका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका हुन् ।
धनुषा जिल्लाको सञ्जाल मथिला विहारी नगरपालिका कार्यपालिका सदस्य राम उदागर दासको अध्यक्षतामा १९ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल गठन भएको छ । समितको उपाध्यक्षमा जनकपुर उपमाहानगरपालिकाका कार्यपालिका सदस्य संजु दास, कोषाध्यक्ष सबैला नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियार, सचिवमा हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश कुमार पासवान, सहसचिवमा विदेह नगरपालिकाका कार्यपालिका सदस्य र सहसचिवमा जनकपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य मनिषा देवी चयन भएका छ ।
संजालका सदस्यहरुमा लक्ष्मीनिया गापाका रिको देवी मण्डल, कमला नपाकी कलसिया देवी दास, गणेशमान न.पा.की विनिता कुमारी पासमान, धनौजी गापाकी मन्जु दास, नगराईन नपाकी नगिना पासमान, कमला नपाकी मञ्जुु महरा, बटेश्वर गापाकी सोमनि कुमार दास, जनकनन्दनी गापाकी लालो देवी खत्वे, सहित नपाकी संगिता कुमारी रहेका छन् । त्यसैगरि महोत्तरी जिल्लाको दलित समुदायका कार्यपालिका सदस्यहरुको सञ्जालको अध्यक्षमा को पिपरा गापाका कार्यपालिका सदस्य बैदेही पासमानको नेतृत्वमा १७ सदस्य चयन भएको छ । त्यसै गरी समितिको उपाध्यक्षमा बर्दिवास नपाकी प्रतिमा विश्वकर्मा, कोषाध्यक्षमा एकडारा गापाकी सुमिन्त्रा देवी दास, सचिवमा सोनमा गापाका रानिवति पासमान र सहसचिवमा महोत्तरी गापाकी कार्यपालिका सदस्य सुमित्रा देवी चयन भएका छन ।
सञ्जालका जिल्ला समिति सदस्यमा वलुवा नगरपालिकाका नागेन्द्र पासमान, गौशाला नपाका हिरा कुमार पासवान, औरही नपाकी विनिता दास, मटिहानि नपाकी गेना देवी पासमान, बर्दिवास नपाका तिर्थ बहादुर अक्षामी, भँगहा नपाकी पारो देवी पासमान लगायत रहेका छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि