Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्री रहबरले लिए शपथ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २४, २०७९
मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्री रहबरले लिए शपथ

वीरगंज (पर्सा), २४ माघ / मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्री सुनिता मैथली भाषा र राज्यमन्त्री रहबर भोजपुरी भाषामा सपथ ग्रहण गरेका थिए ।
मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रीमण्डलले पूर्णता पाएको छ । गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पहिलो पटक तीनजना मन्त्री, दोस्रो पटक ६ मन्त्री र ३ राज्यमन्त्री तथा तेस्रो पटक १ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव, अर्थमन्त्रीमा जनता समाजवादी पार्टीका संजय यादव, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीमा जनमत पार्टीका बसन्त कुशवाहालाई पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्दा नियुक्त गरेका थिए ।
यस्तै, दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा जसपाकी सुरिता साह सामाजिक विकासमन्त्री, जनमतका महेश यादव शिक्षा विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री, एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, एमालेकै मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, जसपाका सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा र एमालेका राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको रूपमा नियुक्त भएका थिए । यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा जसपाका शेष अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा एमालेका केशव राय र भूमि, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा जनमतका संजयकुमार यादव नियुक्त भएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि