Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिबन्धित लागुऔषध सहित दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २२, २०७९
प्रतिबन्धित लागुऔषध सहित दुईजना पक्राउ

वीरगंज (पर्सा), २२ माघ / पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुईजना युवकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी २८ वर्षीय ईजहार आलम र जगरनाथपुर गाउँपालिका वडा नम्बर १ विसुनपूर्वा निवासिक २० वर्षीय अबु अयुव असरफ रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्क्त टोलीले आइतबार दिउँसो करिब १२ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना पर्सा जिल्लाकै रहेका छन् भने उनीहरुको साथबाट प्रहरीले ३ सय ५८ बोतल प्रतिबन्धित लागूऔषध अर्नेक्सको १०० एमएलको बोत्तल बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार नियमित चेकजाँको क्रममा आलम र असरफ सवार ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पु¥याई चेकजाँच गर्दा गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा उक्त प्रतिबन्धित लागुऔषध बरामद गरिएको डि.एस.पी. बुढाथोकीले बताए । बरामद गरिएको लागुऔषध एवं गाडी सहित पक्राउ परेका दुबैजनलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३
वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

वीरगंजदेखि निजगढ र चन्द्रपुरसम्म दसैँको रौनक, मौलिक संस्कृति जोगाउन लिङ्गे पिङ

अशोज २८, २०८३
पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

पोखरिया र सखुवा प्रसौनीमा आर्थिक कारोबार ठप्पः तीन महिनादेखि कर्मचारी र शिक्षकले पाएनन् तलब

अशोज २८, २०८३
आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि