Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्जमा नेवारी कला, संस्कृतिको संरक्षणका लागि नेवा: भोय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २२, २०७९
वीरगञ्जमा नेवारी कला, संस्कृतिको संरक्षणका लागि नेवा: भोय

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २२ माघ / नेवा देय दबू वीरगञ्ज महानगर कमिटिले वीरगञ्जमा नेवा भोय अर्थात नेवा भोज तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
लोप हुदै गइरहेको नेवारी समूदायको कला संस्कृतिको संरक्षण र प्रवधनका लागि शनिबार
वीरगञ्जमा नेवा भोय तथा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हाम्रो धर्म, संस्कृति, परम्परा र चाडपर्व नै हाम्रो पहिचान रहेको बताउनभयो । उहाँले यही नेवारी संस्कृति अवलोकन गर्न, बुझ्न र अध्यन्न गर्नका लागी पनि विदेशीहरु लाखौ खर्च गरेर नेपाल आउने गरेको जानकारी दिनुभयो । नगर प्रमुख सिंहले आधुतिकता र बढ्दै गएको व्यवस्तताका कारण हराउदै गएको नेवारी संस्कृति र परम्परालाई पनर्जीवित गर्न नेवार समूदाय एकजुट भई अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कला, संस्कृति र पर्वको धनी मानिने नेवार समूदायले आफ्नो कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको नेवा देय दबू वीरगञ्ज महानगर कमीटिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिनुभयो । उहाँले पुर्खाले धानेको हाम्रो संस्कृतिको संरक्षण गर्ने जिम्मा अब नेवारी युवाहरुको काँधमा आएको बताउनुभयो ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेकोले बेलाबेला आफनो समूदायको संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रम गरि राख्नु पर्ने नेवारी अगुवाहरुको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार धिरज राई, नेवारी समूदायको चर्चित समय बजी पुच टोलीको विषेश प्रस्तुती रहेको थियो । साथै धिमे बाजा, लाखे नाँच, लगायतका नेवारी संस्कृति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, नेवा देय दबूका वरिष्ठ उपाध्यक्ष चन्द्र लाल राजभण्डारी, मधेश प्रदेश अध्यक्ष तिलक श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र वैद्य, सदस्य रोशनी श्रेष्ठ, मिसा दबुकी केन्द्रिय उपाध्यक्ष अन्जु श्रेष्ठ, जिल्ला अध्यक्ष मिरा प्रधान, नेवा देय दबू वीरगञ्ज महानगर कमीटिकी सबनम श्रेष्ठ, सुसील श्रेष्ठ लागतय वीरगंजमा बसोबास गर्दै आएका नेवार समूदायको बाक्लो उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि