Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बक्यौता असुली गर्ने तयारीमा खानेपानी संस्थान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २०, २०७९
बक्यौता असुली गर्ने तयारीमा खानेपानी संस्थान

वीरगंज (पर्सा), २० माघ / नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकसँग कानुनी प्रक्रियाबाट बक्यौला असुली गर्ने भएको छ । पानी उपभोग गर्ने तर महसुल नबुझाउनेको सङ्ख्या बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रू ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ जना ग्राहकको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ ।
कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाट रकम असुली गर्ने तयारी गरेको खानेपानी संस्थान वीरगञ्जले जनाएको छ । ग्राहकबाट रू १२ करोड २५ लाख ७९ हजार ९९ बक्यौता रकम उठाउन बाँकी रहेको संस्थानले जनाएको छ । एउटै ग्राहकबाट रू एक लाखभन्दा बढी बक्यौता उठाउनुपर्ने देखिएकाले धाराको लाइन काटेर बक्यौता असुल गर्ने योजना बनाइएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो ।
खानेपानी उपभोग गरेबापत महशुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्व न्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताउनुभयो । महशुल नतिर्नेको नाम स्थानीय तहका वडामा टाँस गरिएको र पटक(पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा समेत रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका सात हजार ५०० ग्राहक रहेकामा छ हजारले नियमित महशुल तिरिरहेका छन् ।
उहाँले पुरानो बक्यौताको रकम उठाउन नसकिएको भन्दै ताकेता गर्दा पनि रकम नउठेपछि कानुनी प्रक्रिया थालिएको बताउनुभयो । “अझै पनि रकम असुली नभए विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर बंैकिङ कारोबार रोक्नेगरी कानुन परिमार्जनको तयारीमा छौँ”, प्रमुख महर्जनले भन्नुभयो । अब बन्ने ऐनमा स्थानीय तहले दिने सिफारिस तथा मालपोतमा घर जग्गा रजिष्टूेसन पास गर्दा अनिवार्य पानीको महशुल तिरेको बिल पेस गर्नुपर्ने कानुनी प्रावधान भए मात्र पुरानो महशुल उठाउन सकिने उहाँको भनाइ थियो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि