Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १९, २०७९
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

वीरगंज (पर्सा), १९ माघ / वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष र सचिवहरुलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिइएको छ । दुइ सत्रमा गरेर ३२ वटै वडाका वडाध्यक्ष र सचिवहरुलाई भूमि व्यवस्थापनका सम्बन्धमा प्रशिक्षण दिइएको हो ।
राष्ट्रिय भूमि आयोग सेवा केन्द्र वीरगञ्ज महानगरपालिकाको आयोजनामा बुधबार र बिहीबार गरी १ देखि ३२ नम्वर वडासम्मका वडाध्यक्ष र सचिवहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा कस्ता व्यक्तिलाई भूमिहिन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासीको रुपमा सिफारिस गर्ने भन्ने बारे जानकारी गराइएको थियो । भूमि वितरण गर्दा कृषि जग्गा र आवासीय जग्गा मात्रै भूमिहीनलाई वितरण गर्न सिफारिस गर्न पनि प्रशिक्षणमा जनप्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।
सहभागिहरुलाई नापी कार्यालय वीरगञ्जका प्रमुख नारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए । बिहीबार महानगरको सभाहलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले वडास्तरीय सेवा केन्द्र गठन गर्न ढिलाई भइसकेकाले यथाशक्य छिटो केन्द्र गठन गर्न आग्रह गरे । अहिले ३२ वटा वडामध्ये २ वटा वडामा मात्रै वडास्तरीय सेवा केन्द्र गठन भएको भन्दै सेवा केन्द्र गठनको काम एक दुई दिनमै सक्ने गरी काम गर्न आह्वान गरे ।
विगतमा निवेदन माग हुँदा कतिपय अझै निवेदन दिन छुटेकाले महानगरले भूमि आयोगलाई पत्र पठाएर पून निवेदनका लागि सूचना निकालिदिन आग्रह गरेको पनि उनले जानकारी दिए । विगतमा निवेदन माग भएको समयमा महानगरको ६ वटा वडाबाट १ सय ५१ वटा मात्रै निवेदन संकलन भएको छ । त्यसमध्ये वडा नम्वर १३ को १८ जनाले दिएको निवेदन पूर्ण रहेको र त्यहाँ निस्साको काम गर्न सकिने अवस्थामा पुगेको पनि महानगरले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि